HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. तन, मन और धन उसे दो अपने यीशु को सब कुछ दो
क्योंकि उसी के द्वारा उद्धार पाना है
जीते आत्मा का दान उसे दो ।
१. तुम यीशु के बनना चाहो, कुछ करके दिखाना होगा
खुद बचाना काफी नहीं है, औरों को बचाना होगा
दिल में पहले जगह उसे दो । (२)
२. गर यीशु की सेवा करोगे, अपनी आशीष वह तुमको देगा
और पाप की सेवा करोगे, हरगिज नहीं माफ करेगा,
उसके लहू से पाप धो लो । (२)
३. गर यीशु नाम को अपना कहना, जैसे काँटो की राहों पर चलना
और सच्चें मसीही बनकर, संग क्रूस पर उसके मरना,
जिन्दा रहने की शक्ति ले लो ॥ (२)(तपाई जस्तै कोहि छैन् तपाई जस्तै प्रभु कोहि छैन् मेरो हृदयको कुरा बुझिदिने तृषित हृदयलाई तृप्त पार्ने तपाई जस्तै कोहि छैन्) (२) (राजाहरुका राजा तपाई सर्वशक्तिमान प्रभु तपाई) (२) मेरो हृदयको कुरा बुझिदिने तृषित हृदयलाई तृप्त पार्ने तपाई जस्तै कोहि छैन्
१. तपाईं जस्तो यहाँ अरु कोही छैन (२) तपाई जस्तो यहाँ हे येशू अरु कोही छैन (२) हे येशू (मलाई माया गर्ने मेरो आँसु पुछ्ने मलाई माया गर्ने अरु कोही छैन) (२) (तपाईं जस्तो... कोही छैन) (२) हे येशू २. (मलाई निको पर्ने नयाँ जीवन दिने मलाई निको पार्ने अरु कोही छैन) (२) (तपाईं जस्तो... कोही छैन) (२) हे येशू
तपाईं प्रभु, सब पृथ्वीमाथि प्रभु हुनुहुन्छ, (सबै देवहरूभन्दा माहन् परमेश्वर) (२) म उचाल्छु (३), तपाईंलाई (स्तुति गर्छु) (३) तपाईंलै ।
को. (तपाईं महान्) (६)
१. आकाशमा उड्ने पक्षी तपाईंले बनाउनुभो’
जमीनमा हिँड्ने मानिस तपाईंले रच्नुभो’ ।
२. पानीमुनि बस्ने प्राणी तपाईंले बनाउनुभो’
प्रकृतिको सुन्दर हिमाल तपाईंले राख्नुभो’ ।(तपाईं मात्र) (२) हाम्रो परमेश्वर, (अरू छैन) (२) हाम्रो परमेश्वर यसैले म गाउनेछु, (तपाईं मात्र) (२) हाम्रो परमेश्वर यसैले म उचाल्दछु ।
(तपाईं मेरा परमेश्वर, तपाईं मेरो उद्धारक, तपाईं मेरो भरोसा, तपाईंमा म रमाउँछु तपाईं मेरा परमेश्वर, तपाईं मेरो उद्धारक, तपाईं मेरो भरोसा, तपाईंमा म रमाउँछु म मग्न हुन्छु तपाईंम) (३)
तपाईं मेरा प्रभु, तपाईं मेरा राजा तपाईं अति महिमित पृथ्वी र स्वर्गमा आराधना गर्छु म तपाईं प्रभु येशूलाई महिमित पार्छु म तपाईंको नाउँ ।
तपाईं मेरो परमेश्वर, सधैँ रज्य गर्नुहुन्छ शैतानको शिर कुच्याई तपाईंको जय भएको छ मेरो सारा बलले यो घोषणा गर्नेछु, मेरो उद्धारक जीवित हुनुहुन्छ (२)
तपाईं मेरो प्रभु तपाईं मेरो राजा तपाईं मेरो स्वामी सबथोक मेरो तपाईं मेरो प्रभु यसकारण गाउँछु । म हल्लेलूयाह (२)
तपाईं मेरो बल कमजोरीमा तपाईं मेरो धन खोजी गर्छु तपाईं मेरो सब थोक मोती झैं तपाईंको खोजी गर्छु हरेस खाए म मुर्ख बन्छु तपाईं मेरो सब थोक येशू इश्वरको थुमा, योग्य तपाईंको नाउँ (२) मेरो पाप, शरम, क्रस लिनुभो धन्य भन्छु फेरी जीई उठनुभो तपाईं मेरो सब थोक जब लडदछु उठाउनुहुन्छ सुख्खा कचौरा भ्रर्नुहुन्छ तपाईं मेरो सब थोक येशू इश्वरको थुमा योग्य तपाईंको नाउँ (२)
तपाईं मेरो बल प्रभु, तपाईं मेरो सहायता, तपाईं जसलाई म पुकार्छु, तपाईं मेरो ढाल, प्रभु, मेरो जीवन अर्पन्छु, कारण तपाईं सर्वेसर्वा मेरो ।
तपाईं मेरो बलियो धरहरा तपाईं मेरो लुक्ने ठाउँ तपाईंमा नै रहेर म माथि-माथि उठ्ने छु सत्य बाटोमा म हिँड़ने छु शुद्ध हृदय लिएर म उनको पाइला पछ्याउने छु ।
१. तपाईं मेरो शरण, मेरो बलियो किल्ला, खाँचोमा मेरो साथी, मेरो प्रभु (२)
को. सारा हृदयले पुज्छु तपाईंलाई, सारा जीवनले खोज्छु तपाईंलाई
तन, मन, धनले सेवा गर्छु, म यहाँ छु, म यहाँ छु, प्रभु (३) म यहाँ छु
२. तपाईं मुक्तिदाता, मेरो चङ्गाइकर्ता, खाँचोमा मेरो शक्ति, मेरो प्रभु ।
३. तपाईं मेरो गोठालो, मेरो शक्ति र बल, तपाईं मेरो आश्रय, मेरो प्रभु ।तपाईं योग्य, तपाईं योग्य, प्रभु हुनुहुन्छ महिमा पाउन, महिमा आदर, महिमा आदर, शक्ति सारा सृष्टि तपाईंले सृजनुभयो, तपाईंले सृजनुभो तपाईंकै इच्छामा सृजना भए, तपाईं योग्य प्रभु ।
१. तपाईंकै इच्छामा सुम्पिन्छु, तपाईंको हातमा माटो म हुँ ढाली बनाउनोस् इच्छा अन्सार, पर्खी म बस्दा नम्र यहाँ । २. तपाईंकै इच्छामा सुम्पिन्छु, जाँचेर खार्नोस् मालिक येशू हिउँभन्दा सेतो धुनोस् प्रभु, अहिले चरणमा म झुक्दछु । ३. तपाईंकै इच्छामा सुम्पिन्छु, घायल र थकित मद्दत गर्नुस् सर्वशक्तिमान सृष्टिकर्ता, छोई निको पार्नुस् मुक्तिदाता । ४. तपाईंकै इच्छामा सुम्पिन्छु, पूर्ण अस्तित्व वशमा राख्नुस् पवित्र आत्माले भरेर, देखून् सबैले ख्रीष्ट मभित्र ।
तपाईंको आदर गर्ने चाहना सम्पूर्ण हृदयको आराधना ममा भएको सबले म स्तुति गर्छु मेरो सबै भक्ति छ तपाईंमा प्रभु, अर्पण गर्छु मेरो हृदय, प्राण तपाईंको लागि जिउँछु जब श्वास म लिन्छु जागा रहन्छु तब तपाईंको लागि जिउँछु तपाईंले चाहनुभएझैँ होस् ममा (२)
(तपाईंको आनन्द मेरो बल हो तपाईंको आनन्द मेरो सामर्थ) (३) [(येशू तपाईंको उपस्थितिमा आनन्द छ, आनन्द) (२) यसैले गाउँछु, रमाउँछु, महिमा गर्छु प्रशंसा गर्छु (येशूलाई)३] (२)
तपाईंको उपस्थिति नै यथेष्ठ छ (२) आशिष्लाई होइन तपाईंलाई खोज्दछौँ (२) हाम्रो स्तुति प्रशंसा, आराधना प्रभु तपाईं नै आउनुहोस् हाम्रो बिन्ती सुन्नुहोस्, आसन ग्रहण गर्नुहोस् (२) अब त आउनुहोस् (३) मण्डलीको गौरव (राजालाई) (२) पुज्दछौँ ।
तपाईंको उपस्थितिमा म नयाँ हुँदछु तपाईंको उपस्थितिमा म चीलझैँ उड़्दछु तपाईंको उपस्थितिमा म विगतलाई भुल्दछु तपाईंको उपस्थितिमा म बलवान् हुँदछु कारण तपाईंको उपस्थिति नै मेरो आहार हो कारण तपाईंको उपस्थिति नै मेरो भरोसा हो कारण तपाईंको उपस्थिति नै मेरो जीवन हो ।
तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु, तपाईंको प्रेमले म नयाँ हुनेछु तपाईंको प्रेमले म शुद्ध हुनेछु येशूको प्रेमले म नयाँ हुनेछु येशूको प्रेमले म शुद्ध हुनेछु ।
१. तपाईंको दया जीवनभन्दा श्रेष्ठ (२)
को. धन्यको भन्छु, स्तुति म गर्छु,
तपाईंको दया जीवनभन्दा श्रेष्ठ
२. हात उचाल्दछु तपाईंको नाउँमा (२)
३. सेवा गर्चू प्रभु, सारा हृदयले (२)तपाईंको नजीक आउँछौँ हाम्रो कर्मले होइन केवल तपाईंको अनुग्रहले, तपाईंको नजीक आउँछौँ ।
१. तपाईंको नदीछेउ आउन दिनोस् (३)
आउन दिनोस्, पिउन दिनोस्, जिउन दिनोस् ।
२. तपाईंको नदीबाट पिउन दिनोस् (३)
आउन दिनोस्, पिउन दिनोस्, जिउन दिनोस् ।
३. तपाईंको नदीद्वारा जिउन दिनोस् (३)
आउन दिनोस्, पिउन दिनोस्, जिउन दिनोस् ।१. तपाईंको पखेटाका छायामुनि मलाई लुकाउनुहोस्
र आँखाका नानीलाईझैँ मलाई सधैँ रक्षा गर्नुहोस्
अनि म धार्मिकतामा तपाईंको मुख हुर्नेछु
र तपाईंको रुपको दर्शनले सन्तुष्ट हुनेछु र रमाउनेछु ।
को. (माथि माथि माथि माथि माथि चीलभैँ म उड्नेछु) (४)
२. तपाईंको पखेटाका छायामुनि मलाई लुकाउनुहोस्
र आँखाका नानीलाईझैँ मलाई सधैँ रक्षा गर्नुहोस्
अनि म धार्मिकतामा तपाईंको मुख हेर्नेछु
र तपाईंको रुपको दर्चनले सन्तुष्ट हुनेछु र रमाउनेछु ।तपाईंको प्रजा हामी, तपाईंलाई उचाल्छौँ एकै मनका भई हाम्रो हात उचाली, तपाईंलाई चढ़ाउँछौँ महिमा सदा-सदालाई (२) हाम्रो स्वर उचाली, तपाईंलाई चढ़ाउँछौँ स्तुति खुशी भई । येशू हाम्रा राजा राज गर्नुहुन्छ सदा-सदा हाम्रो जीवनमा, देशमा, सनंसारमा (२)
तपाईंको प्रेमले मलाई महिमित पार्नुहुन्छ, खार्नुहुन्छ, नयाँ तुल्याउनुहुन्छ मेरो प्राण, आत्मा, शरीरले तपाईंलाई प्रेम गर्छु, तपाईंको प्रेम ग्रहण गर्दछु ।
१. तपाईको भलो पनले मलाई पश्चतापी बनाउँदछ
तपाईको उच्च विचारले मेरो हृदयलाई कायल बनाउँदछ
तपाईको अनमोल प्रेमले मेरो जीवनलाई सार्थक बनाउँदछ
तपाईको महान् करुणाले मलाई चिलझै आकाशमा उडाउँदछ
को. प्रभु तपाई कति महान् मत फूल झै फक्रिएको छु
प्रभु तपाई कति उदेक, म त मैन झै विलाउँदछु (२)
२. जब कोही थिएन यो संसारमा मलाई धेरै माया गर्ने
प्रेमको उपहार लिएर आयौं मेरो पोल्टोमा खनाई दियौं
३. जब एक्लो थिए म यो संसारैमा आफ्नो भन्ने पराई भने
अपार प्रेमको यी हात फैलाई मलाई अँगाली दियौंतपाईंको मुहार ममाथि चम्काउनुहोस् तपाईंको सुन्दरताले मेरो जीवन ढाक्नुहोस् (२) तपाईंको रुपमा बदली हुनचाहन्छु (२) तपाईंजस्तै मलाई बनाउनुहोस् (२) तपाईंको मुहार... ।
१. (तपाईंको वचन मेरो खुट्टाको निम्ति ज्योति
र मेरो मार्गको निम्ति उज्यालो हो) (२)
को. (कारण तपाईंको वचन सनातन र अनन्त छ
आकाशमा त्यो सदा स्थिर रहन्छ) (२)
२. (तपाईंको वचन मेरो जिब्रोको निम्ति स्वादिष्ट
मेरो मुखमा महभन्दा पनि अति मीठो छ) (२)को. तपाईंको वचन मेरो पाउको निम्ति ज्योति
तपाईंको आत्मा मेरो हृदयको निम्ति पानी ।
१. मेरा लागि तपाईंको प्रेम मेरा लागि तपाईंको प्रेम
अनन्त जीवन हो, अनन्त जीवन हो ।(तपाईंको विरुद्धमा, पाप नगरु भनेर तपाईंको वचन मैले हृदयमा राखेको छु) (२) हृदयमा राखेको छु हल्लेलूयाह... हल्लेलूयाह... हल्लेलूयाह... हल्लेलूयाह (२) (हृदयका प्यारा राजा येशूलाई सधैं तन मन आत्माले खोजेको छ) (२) जीवनको पुस्तकमा लेखेको नामलाई (नमेटिदिनु होस फेरी) (२) तपाईंको त्यो राज्यमा आराधना गर्नलाई तपाईंको महिमा सधै (गाइ रहेको छु) (२) तपाईंको सेवा गर्नलाई आज संसारलाई भुलीआएको छु) (२) जीवनको वचन तपाईंसँग छ मछोडी जाउँ कहाँ, हे स्वामी येशू राजा तपाईंको विरुद्धमा... तपाईंको वचन... हल्लेलूयाह... हल्लेलूयाह... हल्लेलूयाह... हल्लेलूयाह (२)
को. तपाईंको सामु म आउँछु मेरो कर्मले जोईन
तपाईको अनुग्रहले सिहासन अघि ढोग्छु
१. गाउँदै येशू थुमा येशू थुमा येशू मारिएको (२)
२. गाउँदै पवित्र थुमा पवित्र थुमा पवित्र मारिएको (२)
३. गाउँदै योग्य थुमा योग्य थुमा योग्य मारिएको (२)तपाईंको स्तुति गर्न (गर्नेछु) (२) तपाईंको नाउँ महिमित पार्नलाई (पार्नेछु) (२) हरेक स्थितिमा धन्यवाद भन्नको लागि तपाईंलाई प्रेम गर्न (गर्नेछु) (२) तपाईंको आराधना र आज्ञापालन गर्न तपाईंको लागि म बनिएँ ।
तपाईंलाई छाड़ी कसलाई पुजूँ ? कसको सेवा गरूँ ? तपाईं मेरो परमेश्वर तपाईंलाई छाड़ी कसलाई भजूँ ? कसको उपासना गरूँ ? तपाईं मेरो ठूलो इनाम स्वर्गमा तपाईंविना मेरो कोही छैन पृथ्वीमा मैले चाहेको तपाईं मात्र हुनुहुन्छ ।
(तपाईंलाई महिमा गर्छु आदर उचाल्छौ हात आराधनामा जसले उचाल्छ पवित्र नाउँ) (२) (तपाईं महान् गर्नु हुन्छ अद्भूत काम छैन कोही तपाईं झैं, छैन कोही तपाईं झैं छैन कोही तपाईं झैं) (२)
१. तपाईंले दिनुभएको दिन गइगयो, अब आज्ञा दिनुभो’ हवस् रात बिहान तपाईंको स्तुति गायौँ, बिसाऔँ पनि स्तुतिसाथ । २. होस् धन्यवाद तपाईंको, मण्डली भूमण्डल घुम्दा-घुम्दामा न दिउँसो न ता राती सुती सब भूलोकभर बस्छ पहरा । ३. सब महाद्वीप र टापू हुँदो बिहानले दिन पुर्याउँदछ कहिल्यै न टुङ्गिने बिन्ती गर्दा न गीतको स्वर चूप हुँदछ । ४. जब हामी सुत्छौँ हाम्रो भाइ तब जाग्दछन् अर्को अर्द्धमा र घण्टा-घण्टा अर्का जनले उचाल्दछन् नाउँ प्रभुको । ५. आमिन् हे प्रभु, राज्य तपाईंको टल्दैन राज्य संसारका झैँ तै स्याँठ्ठै नमासिञ्ज्यालसम्म अनन्त बढ़्दैछ बढ़्दै ।
तपाईंसँग-सँगै येशू मलाई उठाउनुहोस्, ख्रीष्ट अनुग्रहको हातले उक्लनसकूँ म यो पर्वतमा तपाईंसँग-सँगै । (एक दिन) (२) यो पर्खाल तोड्नुछ मैले, (एक दिन) (२) पानीमाथि हिँड्नुछ मैले (एक दिन) (२) उच्च भूमिमा चढ्नुछ मैले, येशू मलाई छुनुहोस् तपाईंको प्रेमिलो हातले गहिरिनसकूँ म प्रेम सागरमा तपाईंसँग-सँगै, ब्याकुल छु म वचन देह भएको हेर्न फुकाई निकाल्नुहोस् मभित्रको नदीलाई बाहिर, जिउन चाहन्छु यथार्थ येशूको नाउँमा ।
को. तयार छौं के हामी ख्रीष्ट राजालाई स्वागत गर्न ?
उनको मीठो आशामा प्रतिक्षामा छैं के ?
तयार छैं के हामी ख्रीष्ट राजालाई स्वागत गर्न ?
१. जो उनको आशामा रहन्छन्, धन्य ती हुन् व्यक्ति
ती सदा जागिरहन्छन् नित्य तयार भइ रहन्छन्,
तुरहीको आवाजको प्रतिक्षा गरिरहन्छन् ।
२. तयार रहौं उनलाई स्वागत गर्न, निर्दोष बनी सदा
उनको रगतमा पापलाई धुँदै, उनको गुणलाई प्रकट गर्दै
प्रेममा पवित्र र तयार रही तयार होऔं ।
३. ख्रीष्टको रूपमा परिवर्तित हुँदै, आत्माको फल द्वारा
ख्रीष्ट येशूको सुगन्ध बन्दै, उनको गुणलाई प्रकट गर्दै
प्रेममा पवित्र र तयार रही तयार होऔं ।
४. नयाँ आकाश र पृथ्वीको बाटो नित्य हेरि रहौं,
जहाँ धात्मिकताले वास गर्छ, त्यहाँ आँसु हुने छैन,
प्रभुको पखेटा मनि हर्षले भरपूर रहनेछौं ।को. तारणहार ख्रीष्ट तेशूजीको नित्य-नित्य जयजयकार होस्
पापीहरूलाई अति प्रेम गर्ने, येशूको बढ़ाइ होइरहोस्
१. तड़्पिहिँड़्थे जीवन सारा तिमी विहीन हे येशूजी (२)
धन्य होस्, तिम्रो प्रेमको निम्ति (क्रूसैमा चढ़ी बचाउनुभो’) (२)
२. जीवन पथमा दुःख संकट सदा नै प्रभु किन नहोस्
अगाध प्रेमको साटोमा येशू (हृदय भेटी यही रहोस्) (२)
३. ग्रहण गरी हृदय मेरो प्रेम र आनन्द अझ बढ़ाऊ
मन यही हो मन्दिर तिम्रो, (स्तुतिको योग्य यो जीवन बनाऊ) (२)को. तारणहार जन्मे गोठैमा तिम्रो जीवनको लागि
आउनुभो’ संसारैमा फेरि आज जन्मे रातैमा
आयौँ हामी हजूरकै अघि यो सन्देश भनिदिनलाई
१. पैयुँ फुल्यो हाँगैभरि, डाँड़ाहरू ढाकिए लालुपातेको लालीले (२)
(कता-कता) (२) जाडो लाग्यो बडादिनको चिसो हावाले फेरि आज ।
२. तारा चम्के रातैभरि, सन्देश यो भनिदिए स्वर्गदूतले (२)
(नडराऊ है) (२)
बेथलेहेममा मुक्तिदाता जन्मिएका छन् फेरि आज ।१. तारणहार प्रभु जन्मिए, बेथलेहेम गावैँमा ईश्वरको पुत्र आउनुभो’, पापीहरूको माझमा (२) २. एकचोटि नियालिहेर, कथा होइन इतिहास हो ईश्वरको महान् योजनामा, हुनैपर्ने घटना हो (२) ३. लौ है दाज्यू, दिदी, बहिनी, बुझ यो कथा प्रेमको बालकको रुपमा येशू नै, मुक्तिमा दाता स्वयम् नै तारणहार..., तिम्रो मेरो माझमा, हामी सबैको माझमा ।
तारीफ की कुर्बानी हम, प्रभु के घर में लाये है... । हाल्लेलूयाह (२) और हम चढ़ाते है, धन्यवादों की भेट अपनी (२) और हम चढ़ाते है, धन्यवादों की भेट ॥
को. तारीफ, तारीफ मिलके करो सारे तारीफ
यीशु की जो है प्यार मुंजी । (२)
१. उसी ने हम सबको बनाया, जो कुछ दिखाता उसने रचाया
सारे जहाँ का वह शाहनशाह ।
२. पापों से वह साफ करता, सारी खतायें माफ करता
सारे रोगों को करता चंगा । (२)
३. उसकी मौत से जिन्दगी है पायी, आशा नई एक उसने दिलाई
बैठेंगे तख्त पर फतहमन्द ही... (२)
४. हम्द ओ सन्न हम मिलके करेंगे, सदा वहाँ पर उसको ताकेंगे
गीत नयाँ वहाँ गायेंगे... ॥ (२)१. [ताली बजाउँदै, (गाऔँ हल्लेलूयाह) (२), ताली बजाऔँ] [२]
[हल्लेलूयाह (३) ताली बजाऔँ] [२]
२. [हात उचाल्दै, हामी (गाऔँ हल्लेलूयाह) (२), हात उचाल्दै] [२]
[हल्लेलूयाह (३) हात उचाल्दै] [२]तिन, ती न, न, न (४) बैयाती, बैयाती इङ्ग खोसे बैयाती, राजाहरूका राजा, बैयाती बैयाती इङ्ग खोसे बैयाती इङ्ग खोसे, राजा राजाहरूका तिन, ती न, न, न (४) उहाँको महानता कसले नाप्न सक्छ उहाँको मनलाई कसले थाहा पाउँछ उहाँको धनलाई कसले खोज्न सक्छ तपाईं राजा कसले इन्कार्ने, राजाहरूका, तिन, ती, न, न, न (४)
१. (तिमी अनन्त मुक्ति नपाई सक्तैनौ पुग्न स्वर्गमा) (२)
को. बताइदेऊ सबैलाई मुक्ति पाइन्छ केवल येशूमा
गुन्जाइदेऊ टाढा नजिक मुक्ति पाइन्छ केवल येशूमा ।
२. (पिताले पठाए पुत्रलाई पुर्याउन हामीलाई स्वर्गमा) (२)
३. (पापबाट पश्चात्ताप नगरी सक्तैनौ पुग्न स्वर्गमा) (२)
४. (पिताको प्रेमको दानलाई लिए अवश्य पुग्नेछौ स्वर्गमा) (२)
५. (आज येशूमा विश्वासगरी अनन्त मुक्ति पाऊ सित्तैंमा) (२)को. तिमी एउटा बाँचेको मान्छे ख्रीष्टको अनुग्रहले
छानिएको हजारौँबाट साक्षी देऊ तिमीले
१. त्यो रूखलाई हेरी बुझन तिमी, ग्रीष्म नजीकै छ (२)
ईश्वरको राज्य आइपुगेको छ (२) समयलाई बुझन ।
२. नोआलाई सम्झ प्रलय हुँदा, मानिसको मूर्खता (२)
सो बुझी आजै जोशिलो भई (२) ल्याऊ भित्र बोलाई ।
३. प्रभुलाई सम्झ इनारको छेउमा पर्खेका एउटीलाई (२)
वरदान पाई गाग्रो छोड़ेर (२) तब शहरमा गइहाली ।
४. हे प्रिय आज तिमीले केही निश्चय गर्नुछ (२)
येशूको प्रेमले प्रेम गरौँ सबलाई (२) यो मौका आजै छ ।१. तिमी खुशी छौ भने, ताली बजाऊ (२)
को. तिमी खुशी छौ भने, देखाउन चाहन्छौ भने
तिमी खुशी छौ भने, ताली बजाऊ ।
२. तिमी खुशी छौ भने चुट्की बजाऊ (२)
३. तिमी खुशी छौ भने, खुट्टा बजाऊ (२)(तिमी जस्तो अरु कोहि छैन) (२) येशू (मेरो मुक्तिदाता, मेरो उद्धारकर्ता) (२) (तिमी जस्तो कोहि छैन) (२) (मेरो लागि क्रुशमा चडी बलिदान भई वचाउने मृत्युले नजित्ने थुमा संसारमा फरि आउने) (२) (हर्षीत छु, पर्खी रहन्छु, मेरो राजालाई, मेरो थुमालाई) (२) (आउनेछन् तुरहीको स्वरमा बादलको सवारीमा) (२) (हल्लेलूयाह होसन्ना) (४)
तिमी जस्तो अरू कोही छैन हे येशू प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेम तिम्रो उपरिथति सुवासन झै मिठो छ (२) मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनाले मलाई धोइ पखाल तिम्रो सिंहासनको पानीले म त बाँचेको छु तिम्रो हुनलाई (२)
को. तिमी प्रेम पाउनको निम्ति जन्मेका मानिस
तिम्रो जीवनमा त्यो प्रेम पाईरहेका छौ (२)
१. आदिबाट भएको परमेशवरको प्रेम
तिमीले चिनेर फल फलाएको तिमी यो संसारमा बाँचिरहेर
अनन्त जीवनमा प्रवेश गरेकाछौ ।
(तिमी प्रेम पाउनको निम्ति जन्मेका मानिस
अहिले पनि त्यो प्रेम पाईरहेका छौ) (२)
२. येशू आउनुहोस् मेरो कमजोर हृदयमा
येशू छुनुहोस् मेरो कमजोर हृदयमा
(हे येशू आउनुहोस्, ए येशू छुनुहोस्) (२)
३. येशू म मेरो हृदयको ढोका, खोलिदिँदछु) (३)
(आएर तपाईं मेरो नजीक) (२),
(मसँग भोज खानुहोस्) (२)तिमी बिना म केही होइन (२) तिमी बिना म केही होइन हे येशू (२) तिम्रो मायामा बाँचेको छु (२) तिम्रो मायामा बाँचेको छु हे येशू (२)
१. तिमी बिना मेरो जिन्दगी रुख्खो रुख्खो छ प्रभु मलाई सधैँ नै तिम्रो अंगालोमा बाध्नुहोस् तिमी नै मेरो सहारा हौ तिमी बिना यो जिवन व्यर्थै व्यर्थै व्यर्थै छ (२) (तिमी तिमी) (२) यो जिकन व्यर्थै व्यर्थै छ (तिमी तिमी) (२) यो जिकन व्यर्थै व्यर्थै छ २. तिम्रो त्यो सुन्दर मुहारलाई सधैँ र्हेन पाऊ यो हृदयको ढुक्ढुकीमा तिम्रो नाउँ गुन्जियोस् (तिमी नै मेरो हृदयको राजा तिमी बिना यो जिवन व्यर्थै व्यर्थै व्यर्थै छ) (२) (तिमी बिना) (२) यो जिवन, व्यर्थै व्यर्थै छ (तिमी बिना) (२) यो जिवन, व्यर्थै व्यर्थै छ
तिमी मेरो राजा, तिमी मेरो प्रभु, तिमी मेरो पिता, तिमी मेरो जीवन, तिमी मेरो शक्ति, तिमी मेरो पिता (२)
को. तिमी शुद्ध भयौं के ? त्राणकर्ता येशूको रगतले
तिम्रो मन साँच्चै निष्कलंक भयो के ?
येशूको त्यो अमोल रगतले ।
१. मन शुद्ध पार्नलाई येशूकहाँ गयौ के ?
ख्रीष्टको रगतले शुद्ध भयौ के ?
पूरा भरोसा येशूमा राख्छौं के ?
ख्रीष्टको रगतले शुद्ध भयौ के ?
२. दिनहुँ तिमी येशू साथ-साथ हिँड़्छौ के ?
उनको रगतले शुद्ध भयौ के ?
येशूको आनन्द तिमीले पायौ के ?
ख्रीष्टको रगतले शुद्ध भएर ।
३. ख्रीष्ट आउँदा तिम्रो लुगा साफ होला के ?
ख्रीष्टको रगतले साफ र उज्जवल
तिमी स्वर्ग जानलाई तयार छौ के ?
ख्रीष्टको रगतले शूद्ध भएर ।
४. पापको दाग लागेको वस्त्र फुकाई देऊ
ख्रीष्टको रगतले शुद्ध हुन आऊ
पापी मन चोख्याउने धारा बग्दैछ
ख्रीष्टको रगतले शुद्ध होइजाऊ ।तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा (२) मेरो अघि-अघि मलाई डोर्याइहिँड्ने, मेरो आँसुलाई पुछी मलाई माया गर्ने (२) जयजयकार (३) गर्छु येशू तिम्रो जयजयकर प्रशंसा, प्रशंसा, प्रशंसा, प्रशंसा गर्छु येशू, तिम्रो प्रशंसा ।
को. तिमीले पाएको प्रभुलाई देखाई देऊ
पाएको आशीषहरू अरूलाई सुनाइ देऊ (२)
१. हाम्रो जीवन सीमित छैन कलवरीको डाँड़ासम्म
अरूलाई भन्ने गर सबलाई सुनाउने गर (२)
मुक्तिदाताको सन्देश... (२)
बाटो सत्य र जीवन पाउने त्यो ख्रीष्टको मर्ममा
त्यही शक्तिलाई देऊ संसार सबैलाई ।
२. शुरू हुन्छ प्रभुको काम पहिले तिम्रै जीवनदेखि
यदि तिमी आफै नै ठीक छैनौं भने (२)
अरूलाई कसरी सुनाउँछौं ।
मुक्तिदाताको सन्देश... (२)
बाटो, सत्य र जीवन आउने त्यो ख्रीष्टको मर्ममा
त्यही शान्तिलाई देऊ संसार सबैलाई ।को. तिमीहरु मध्ये थोरै चंहि हजारौ हजार हुनेछ
सबै भन्दा सानो चंहि एउटा शक्तिशाली जाति हुनेछ (२)
यो प्रभुको काम हो (२)
१. भन्नुहुन्छ प्रभु हामीलाई मेरो बचन मान्यौ भने
सबै जातिहरू भन्दा क्षेष्ट हुनेछौ तिमी
यो प्रभुको आज्ञा हो यो आशीष हामीलाई नै हो (२)
२. फल्दै फूल्दै बृद्धि हुदै पृथ्वीमा छरिदै
जाऔ ख्रीष्टको शन्देश बोकी आत्माले भरिदै
यो प्रभुको प्रतिज्ञा हो यो आशीष हामीलाई नै हो (२)(तिम्रा परमेश्वरले बिर्सेका छैनन् तिम्रो कुरा भुलेका छैनन् तिमीलाई) (२) (माग फेरि माग, खोज अझै खोज घरीघरी घचघचाऊ) (२)
तिम्रै प्रतिक्षामा छु म अझै पनि (२)
को. कहिले आउछौ थाह छैन (२)
आउनुहोस् येशू मलाई लिनलाई (२)
१. मुटुभरी पिडाबोकी हिडिरहेथे म
तिमी आउने खबर पाउदा पिडासबै भागे (२)
तिम्रै विश्वासमा म चलिरहेछु तिम्रै प्रतिझामा म कुरी रहेछु
२. जस्तो पवित्र छौ तिमी त्यस्तै पवित्र बनौ
तिम्रै प्रेमको रगतले शुद्ध पारी मलाई (२)
तिम्रै रगतले म शुद्ध भएछु तिम्रै प्रेमले म नया भएछुको. तिम्रो आत्मा सबैमाथि खन्याऊ १. तिम्रो स्तुति गाऊन देऊ २. तिम्रो महिमा हेर्न देऊ ३. तिम्रो नजीक हुन देऊ
१. तिम्रो आमाले छोड्ला, तिम्रो बाबुले छोड्ला (२) को. संसारको मानिसले छोडिदेला प्रभुले छोड्नुहुन्न (२) २. तिम्रो आन्टीले छोड्ला, तिम्रो अंकलले छोड्ला (२) ३. तिम्रो साथीले छोड्ला, तिम्रो सन्तानले छोड्ला (२)
तिम्रो इच्छा पूरा होइजाओस, तिम्रो हातमा मेरो जीवन छ म माटो हुँ, तिमी हौ कुमाले, (मलाई बनाऊ) (३) आफ्नो खुशीमा म हिँडिरहेँ, तिम्रो कुरा मैले सुनिनँ (तर प्रभु, आज म तिम्रो क्रूसलाई उठाउने छु) (२)
तिम्रो उपस्थितिको गहिराईमा लैजाऊ मलाई तिम्रो नजिक राख मलाई (तिम्रो नजिक हृदयभित्र हृदय भित्र येशू लुकाऊ मलाई) (२)
को. तिम्रो चरणमा, तिम्रो शरणमा, तिम्रो चरणमा, तिम्रो शरणमा
१. आयौँ प्रभु भेटी चढ़ाउँदै, भेटी आराधना चढ़ाउँदै भन्छौँ
शक्ति देऊ, प्रभु राज्य बढ़ाउनु, येशू नाम फैलाउनु (२)
२. तिम्रो शरणको दास हामी भई, पवित्र, आत्मा लिई अघि बढ़दै
सुतेको भाइलाई जगाउँदै, हराएको आत्मालाई खोजिल्याउँदै
बढ़ाउँछौँ तिम्रो राज्यलाई, येशू नाम फैलाउँछौँ (२)को. तिम्रो जवानीलाई हेला गर्न नदेऊ कसैलाई (२)
सुम्प जीवन प्रभुलाई, डोर्याउनेछन् तिमीलाई (२)
जीवन यो यात्रामा ... (२)
१. जीवन यो हाम्रो सधैँ नरहने, जानुछ एक दिन सबै (२)
पापलाई त्यागी ख्रीष्टलाई लिई (२) हुनेछौँ मृत्युपार
२. लोभ गर्छौं, लालच गर्छौं संसारको सबै थोकलाई (२)
यी सबै थोक केही पनि होइन (२) हुनलाई मृत्युपार ।
३. जीवन यो तिम्रो प्रभुलाई देऊ भर्नेछ आशिष्ले (२)
संसारमा दु:ख, मृत्युपछि सुख (२) पाउने छौँ तिमीले ।को. तिम्रो जीवन व्यर्थै नजाओस् जिन्दगीले अर्थ पाओस्
भनी येशू संसारमा आए उनको जीवन हाम्रो निम्ति बलि दिनलाई,
मानिसको चोला लिई मानिसैको लागि मरे
कोई छैन अरू यहाँ येशू बाहेक हाम्रो निम्ति जीवन दिनलाई (२)
१. धेरै आए धेरै गए यस्तो उस्तो सबैलाई भन्ने
जाँची हेर येशू मात्र एउटै बाटो म हुँ भन्ने (२)
(उनको बाटो साँचो छ है बुझी लेऊ सबै
जसलाई यसको खाँचो छ है आउ हिँड्नलाई) (२)
२. थाकेकालाई विश्राम दिने हारेकालाई जीत दिने
बाँधेकालाई खोलिदिने, भागेकालाई थामिदिने (२)
(यही बाटो हिँड्नु छ है जुनीभरिलाई
सत्य, शान्ति येशू राजाको आशीष पाई) (२)को. तिम्रो मनको ढोकामा येशू ढकढक्याउँछन्
खोल तिम्रो ढोका उनी आउन चाहन्छन्
१. हुन माग्दछन् उनी तिम्रो पाहुना आज
तिम्रो शोक र फिक्री उनले उठाउन माग्छन् ।
२. आउन माग्छन् उनी भित्र तिम्रो मनमा
रात-दीन तिम्रो मनमा उनी माग्छन् बस्न ।
३. मधुर शब्दले भन्छन् भरेँ तिम्रोलागि
छोड़ अशुद्ध कर्म खोल द्वार आउँदैछु ।
४. तिम्रोलागि मैले लगाएँ काँढ़े मुकुट
तिमीलाई म महिमाको मुकुट पहिराउँछु ।
५. खोल्दछु म ढोका मनको, हे प्रभु येशू
आई यसमा रहनुहोस् माग्दछु म मनले ।
६. प्यारो येशू भन्छन् अब बिन्ती गर्दछु
समय यो गइगयो आउँदैन फर्की ।तिम्रो मायाले होश मेरो उडाउदँछ जीवनको दुःखहरु सबै भुलाउदछ (आकाशमा उड्ने, सागरमा पौड्ने) (२) आकड्क्ष ल्याउदँछ (तिम्रो मायाले) (२) मेरो बलिदान तिम्रो माया अघि सारै तुच्छ छ तिमीलाई माया जतिनै गरे, अझै कमैनै छ (भावनाको तरङ्ग, चटान झै माया) (२) जिउदो बनाउछ (तिम्रो मायाले) (२)
को. (तिम्रो लागि सुसन्देश छ है) (३) यो समयमा (२)
१. कठ्याङ्ग्रिँदो यो जाड़ोमा मुक्तिदाता पैदा हुनुभो’
चम्कियो ज्योति संसारभरि मुक्तिदाताको जन्म दिनमा ।
२. स्वर्गको वैभवलाई त्यागेर आउनुभयो येशू संसारमा
विश्वास येशूमा गरन, पाउनेछौ अनन्त जीवन ।को. तिम्रो साक्षी नी कस्तो छ है कि ढुँड़ी परिसक्यो
दिएको वचन गरेको प्रमाण भूली नै सक्यो ।
१. नबन साथी ढ़ुगा जस्तो खोलाभित्र भाको (२)
वर्षौं वर्षा पानीमा बसी कड़ा सुखा भाको
येशूको प्रेमको भुली शुष्क-शुष्क भाको यहुदा जस्तै छात्तीमा टालो
टाड़ो-टाड़ो भाको (२)
२. जोशमा होश राखी बड़ा धर्मशास्त्र पढ़ (२)
जिन्दगीको पल-पलमा सत्यतालाई जाँच
साक्षी दिन्छु कायम राखी उसैलाई जब
घरीमा तल घरीमा माथि अलकच्च पर्ला है (२)को. तिर्मो यौवन कालमा,
आफ्नो सृजनहारलाई सदैव सम्झना गर
(आफ्नो सृजनहारलाई आफ्नो सृजनहारलाई) (२)
आफ्नो सृजनहारलाई
सेवा गर तन-मन-धनले, (धनले) (२)
सेवा गर तन-मन-धनले
१. हाम्रो यौवन व्यर्थ नजाओस्,
कसैले यसलाई तुच्छ नठानुन् (२)
समयमा नै आफ्नो प्रभुलाई (२)
सेवा गर तन-मन-धनले (२)
२. प्रभु येशू तारणहार, हाम्रो उनी सृजनहार (२)
हे दाज्यू-भाइ, हे दिदी-बैनी हो (२)
सेवा गर तन-मन-धनले (२)
३. अन्धकार जगको हुन् प्रभु अनन्त प्रकाश दिने उज्यालो (२)
उनै ज्योतिलाई नगरी बियाँलो (२)
सेवा गर तन-मन-धनले (२)तु मेरा राजा (३) यीशु की जय (२) वह हल्लेलूयाह (३) यीशु की जय (२) तु मेरा हमगम (३) यीशु की जय (२) तु मेरा सबकुछ (३) यीशु की जय (२) वह आनेवाला (३) यीशु की जय (२)
को. तुझको यीशु भरदेगा आशिषों से,
एक वही सहारा है कष्ट और आँशुओं में । (२)
१. समुद्र में भी वह राज खोलेगा बाँह पकड़ के चलाएगा
हर दरवाजा बन्द होने पर भी यीशु जी का द्वार बन्द कोगा न कभी ।
२. हमारे वायदों का भरोसा नहीं यीशु जी का वचन कभी टलता नहीं
आकाश और धर्ती हट जायेगी यीशु जी का वचन कभी टलता नही ।
३. रोगों और दुःख से हो तुम परेशान बोझ से दबकर करा रहे हो
कोड़े वह खाए चंगे हुए वचन के द्वारा छुड़ाएगा
तुझको यीशु भरदेगा... ॥को. तुझे यीशु बुलाता है, आवाज उसकी सुनों
तुझे ढूड़ने आया वो, अपने दिल में उसे ले लो । (२)
१. तेरे गुनाहों का भार अपने कंधो पर उसने लिया
घायल हुआ वह तेरे ही खातिर अभी बुला रहा ।
तुझे यीशु... ।
२. तुझे नाम ले के बुला रहा, अपने लहू से धोने को
छिदे हुए हाथों को प्यार से, बढ़ाकर अभी बुला रहा
तुझे यीशु... ॥को. तुरही फुक्छ आकाशैमा लौ येशू आउनेछन् (२)
१. (संसारभरि पापको भारी) (२) (शैतान है रमायो) (२)
यो मनमा कसले चेतावनी देला, पछुताउँदैन कोही
येशू आउनेछन् संसारैमा, संसारैमा (सम्झन मनैमा) (२)
२. (विश्वासीहरू मरे तापनि बौरेर उठ्नेछन्) (२)
जस-जसले उनीमाथि विश्वास गर्दछन् पाउनेछन् जीवन
येशू आउनेछन् बादलैमा, बादलैमा (हामीलाई लिनलाई) (२)को. तुरहीको चर्को स्वरमा प्रधान दूत गर्जन्छन् है
बादलको सवारीमा येशू एक दिन आउँछन् है
आफ्नी दुलही साथमा लानलाई (२)
बादलको सवारीमा येशू एक दिन आउँछन् है ।
१. चिहानभित्र सुतेकाहरू महिमित शरीरमा उठ्छन् है
हामी सबै दुलही बनी प्रभुलाई भेट्न जान्छौँ है ।
२. त्यस दिन सबै साथी-सङ्गी बेहाल भई यहाँ छुट्छन् है
त्यो दिन हाम्रो आँसु प्रभुले पुछी सधैँ साथ राख्छन् है ।को. (तुही शान्तिका राजा हे, येशू मुक्तिका दाता हे
तेरी महिमा हाम गाहे सदा) (२) हल्लेलूयाह (४)
१. (तेरेही वचनो से हामको हें जिना
तेरे ही कदमो मे हामको हें चल्ना) (२)
तुही राह देखाता हे, तुरी हामको चलाताहे
तेरी महिमा हाम गाहे सदा (हल्लेलूयाह) (४)
२. (कितिनी महान् हे येशू तेरी करुणा
तेरेही बाहों में हाम पाते हे फन्ना) (२)
तु ही जीवन देता हे, तु ही साथ निभाता हे
तेरी महिमा हाम गाहे सदा (हल्लेलूयाह) (४)
तुही शान्तिका राज... (हल्लेलूयाह) (४)(तृष्णा देऊ मलाई, पवित्र आत्माको) (२) (पिउनेछु आत्मालाई मरूभूमिमा पानी खोजने यात्री झैँ) (२) गहीरोले गहिरोलाई खोज्दछ तृषितले आएर पिउँदछ भोकोले आएर खाँदछ मेरो चाहना मेरो तृषणा मेरो भरोसा मेरो इच्छा येशू हो (२)
१. तेरा प्यार है महान तेरा प्यार है यहाँ
मैं जो पहले मुर्दा था तूने डाली मुझमें जान
को. क्यों न बोलूँ फिर मैं तेरी जय जयकार (२)
जय जयकार (४) तूने मेरे लिए क्या कुछ न किया । (२)
२. मेरी सुरत बिगड़ी थी, मेरा दिल था खाली
तूने सोंचा था खून से, ताकि आये हरियाली ।
३. आयी जीवन में खुशी, आयी अब्दी जिन्दगी
तू है जिन्दा शाफिया, तूने यह है किया ।
४. अपनी रूह से भर दिया, अपनी शक्ति मुझको दी
ताकि दूँ मैं गवाही, तेरे जी उठने की ॥को. तेरी आराधना करूँ (२) पाप क्षमा कर जीवन दे दे
दया की याचना करूँ, तेरी आराधना करूँ ।
१. तू ही महान सर्वशक्तिमान, तू ही है मेरे जीवन का संगीत
हृदय के तार छेड़े झन्कार (२) तेरी आराधना है मधुर गीत
जीवन से मेरे तू महिमा पाये (२) एक ही कामना करूँ ।
२. सृष्टि के हर एक कण कण में छाया है तेरी महिमा का राज
पंछि भी करते है तेरी प्रशंसा हर पल सुनाते है आनन्द का राग
मेरी भक्ति तुझे ग्रहण हो (२) हृदय से प्रार्थना करूँ ।
३. पवित्र जीवन में ज्योति जला दे तुझ ही से लगी है आशा मेरी
पापमय तन को दूर हटा दे (२) पूर्ण हो अभिलाषा मेरी
जीवन कठिन दुःखी क्षणों का (२) ढृढ़ता से सामना करूँ ।को. तेरी इच्छा पूरी हो जाए, हाथों में तेरी जीवन है ये
मैं मिट्टी हुँ तू है कुम्हार, मुझको उठा मुझको बना (२)
१. अपने मर्जी से मैं चलता रहा, तुझको कभी न अपना कहा (२)
लेकिन प्रभु आज से मैं, तेरे क्रूस को ले लेता हुँ ।
२. तेरी इच्छा पूरी हो जाए, हाथों में तेरे जीवन है ये
मै मिट्टी हुँ तू है कुम्हार, मुझको बना मुझको संवार (२)को. तेरे (साथ) (२) हाम तो चल्ते
तेरे (साथ) (२) हाम तो थामे रहे
१. चाहे जहा भी हाम जाएङ्गे येशूका नाम ले जाएङ्गे
हाम सब एक हो कर बोलेङ्गे, खुशी ओ से स्वर मचाएङ्गे
हंगामा हो गे जसन मनाए, येशू मसीही जय गाए (२)
सिट्टि बजाओ, ताली बजाओ,
झुमो और नाचो, और आवाज उठाओ (२)
तेरे मन्दिर मे हात आते रहे, तेरे (जय) (२)
कार हाम करतेरहे (२)
चाहे जहाँ भी....को. तेरे पवित्र लहूँ में, जीवन की आशा है
मुक्ति की आशा है, ये है भाग्य मेरा
ये मेरा भाग्य है- तेरे पवित्र... ।
हे यीशु राजा, मुक्तिदाता
दिल में आजा, तू आजा मेरे
बन के जीवन... । तेरे पवित्र... ।
१. दुनियाँ गुनाहो में डुबी हुई थी, तूने बचा लिया
पापों के किच में फसी हुई थी, तूने उठा लिया । (२)
हे यीशु राजा... ।
२. पापों से नफरत पापी से मुहब्बत, करना सिखाया तू
दुश्मन को भी देकर प्यारे मुहब्बत, गले से लगाया तू (२)
हे यीशु राजा... ।तेरे पास आता हुँ, येशु तेरे पास (२) (हर पल तेरी हर साथ तेरी स्तुति गाती रहे हर दिन मेरी हर साँझ तेरी महिमा करती रहे) (२) (येशु आ...) (३)
(तेरे बगेर में कुच्छ भि नही तेरे बगेर में अधुँरा हुँ तेरे बगेर में चल्न सकू... हे येशू तेरे बगेर कैले जिऊ... हे येशू) (४)
(तेरे बिना) (२) मेरा दिल नैयो लाखुदा
दिल नैयो लाखुदा (३)
मन नहि माने तेरे बिना, दिल नहि माने तेरे बिना
तेरे प्यारने मुझे जितलिया हे (२)
मन नहि माने ते बिना, दिल नहि माने तेरे बिना
१. हो (कमी थी तु बस तेरे प्यारकी इस तेरे जेसेही एक यारकी) (२)
बस जिनेके लिए यो जीवन अकेला जिराहा था में
बस एक परही जीवन काहानी लेखराहा था में
बार बार मेटाराहा एक दाराहा फिर भी (२)
पर तेरे हातोनें फिर लेख्दी एक नँयी काहानी काहानी
(तेरे हातोनें मुझे थामुलिया हे) (२)
मन... दिल... बिना
तेरे... लियो हे (२)को. तेरे सिवा दुनिया में मेरा
कोई नहीं है हमारा (२) कोई नहीं है सहारा
१. सुख और दुःख में रहता है तु प्रभु
बेसहारों का तू है सहारा (२)
२. जीवन के पथ पर, ले जल प्रभु तू
तेरी राहों में मुझे चलना सिखा दे ॥ (२)को. तोड़फोड़ गरी जोड़्नुहोस् फेरि ख्रीष्ट स्वयं जिउनुहोस्
सृष्टि अघिको इच्छा तपाईंको, हे प्रभु पूर्ण होस्
१. स्वार्थमय जीवन जीएर कति तपाईंलाई रूवाएँ (२)
तपाईंको आज्ञा तोड़ेर मैले धेर काँड़ा उमारे
ती काँड़ाबाट एक मुकुट बनाई प्रभुलाई पहिर्याएँ
पाप गर्दै यहाँ बाँचेर कैयौँ बार क्रूसमा चढ़ाएँ ।
२. जिउन चाहन्नँ हारेको जीवन ख्रीष्टरहित भएर (२)
जिउन चाहन्छु जयवन्त जीवन ख्रीष्टभित्र भएर
यसकारण प्रभु हारपूर्ण जीवन तपाईंलाई अर्पन्छु
मेरो सट्टामा येशू जिउनुहोस् यो विनय बिछाउँछु ।तोड्नु होस् मेरो हदयलाई प्रभु खोल्नु होस् मेरो आत्मालाई प्रभु स्वीकार्नुहोस् मेरो जिवनलाई प्रभु अङ्गाल्नुहोस् तिम्रो प्रेमले प्रभु झन् नजिक हुन चाहान्छु प्रभु तिम्रो उपस्थितिमा (२) धोइदिनु होस् मेरो पापलाई प्रभु छोईदिनुहोस् तिम्रो आत्माले प्रभु आउनुहोस् हाम्रो बिचमा प्रभु खन्याउनुहोस् अभिषेकको तेल प्रभु स्वातन्त्र हुन चाहान्छु प्रभु तिम्रो महिमामा (२) झन् नजिक हुन चाहान्छु प्रभु तिम्रो उपस्थितिमा स्वातन्त्र हुन चाहान्छु प्रभु तिम्रो महिमामा
को. त्यागे ख्रीष्टले, क्रुसैमा प्राण गर्न हरेक पापीको त्राण
१. पापैमा परी आत्मालाई नष्ट गरी बस्छौ किन निश्चिन्त
भई समय हुँदै आओ आज येशूकहाँ आओ ।
२. येशू मसीह बोलाउँछन् हरेक जनलाई आउँछन् जो उनीकहाँ
काटिन्छन् तिनका दुःख, ती पाउँछन् आनन्द र सुख ।
३. आउँछन् फेरि ख्रीष्ट महिमित बादलमा “धन्य जो अन्तसम्म
स्थिर रहला, ती पाउँछन् जीवनको ताज” ।१. त्यो क्रूसमा जब हेर्दछु जसमा मारिनुभो’ येशू धन-सम्पत्ति म तुच्छ ठान्छु घमण्ड त्यागी नरम हुन्छ । २. येशूले भोगे मृत्यु-दण्ड खाली यसमा गर्छु घमण्ड मलाई लोभ्याउने थोकहरू म उनको लागि त्याग्दछु । ३. लौ उनको शिर, हात, पाउदेखि हेर दुःख र प्रेम मिसी बग्यो । छ शिरमा काँड़ा बुनेको के अघि यस्तै मुकुट थियो ? ४. सब संसार भए ता मेरो, त्यो पनि तुच्छ दान हुन्थ्यो लौ यत्रो प्रेमको योग्य दान हो जीवन, आत्मा, जीउ र प्राण ।
त्यो डाँडापारी गाँऔमा ख्रीष्टको सन्देश सुनाउन बाँकी छ तयार छौ की छैनौ आज (२) युवा तिम्रो (खाँचो छ) (२) १. तातो रगत छँदै युवा गरौं ख्रीष्टको सेवा (२) भोली गर्छु भन्दै बसे मरिसक्छन् आत्मा (२) जग न उठ यहि हो बेला नगरौं है ढिला (२) २. जुन दशामा हामी थियौं त्यहि सशामा सबै छन् (२) भाकल गर्दै कुन ईश्वरलाई शान्तिको भिख माग्दैछन् (२) टिठाई हेर जाँदैछन् खेर नरकमा डुबेर (२)
को. त्यो धन्य जसको अपराध क्षमा गरियो
र जसको सबै पाप पनि ढाकियो
१. प्रभु जसको पापलाई लेखा लिँदैन
त्यो धन्य हो जसको मनमा केही कपट छैन ।
२. जबसम्म चूप रहेँ मेरा हाड़हरू
कराउँदै-कराउँदै सबै मक्किए ।
३. दिनमा अनि रातमा हे मेरो ईश्वर
तपाईंको हात ममाथि भारी थियो ।
४. अँ, बोसो पनि मेरो पग्लिगयो
जीउको सबै रस पनि सुकिगयो ।१. त्यो प्रेमको देश म हेर्दैछु,
परमानन्दको ध्यान म गरी
सब उज्यालो भइरहेको
महिमितको ज्योतिले भरी ।
को. त्यो प्रेमको देश खुश आनन्दको,
छैन वहाँ रात संसारको
हिँड़्दै जाँदा, प्रेमको देशमा,
छिट्टै हुन्छौँ प्रेमको देशमा
२. त्यो प्रेमको देश शान्त छ सीमा,
वहाँ छैन दुःख, न पापको दाग
वहाँ जो भेट्छन्, छुटिँदैन,
धर्मीहरू हुन्छन् भेटघाट ।
३. छैन आसमान यहाँको जस्तो,
रात नै फरक, दिन नै फरक
घाम लाग्नलाई छैन दरकार,
छँदै छैन अँध्यारो रात ।
४. शोकको हावा वहाँ बग्दैन त्यस
सुख र शान्तिको देशमा
वहाँ जो पुग्छन्, आसन पाउँछन्,
ईश्वरसँग त्यस देशैमा ।को. त्यो मानिस धन्य हो (४)
१. जो दुष्टहरूको युक्तिमा चल्दैन
जो पापीहरूको मार्गमा हिँड़्दैन
जो गिल्ला गर्नेको साथमा बस्दैन ।
२. जो परमप्रभुको वचनमा रहन्छ
जो वचनमै प्रशन्न बनिरहन्छ
जो त्यसैमा दिनरात ध्यान दिइरहन्छ ।
३. जो खोलाको धार छेउको बोट जस्तै हुन्छ
जो सदाबहार र फलवान् हुन्छ
जो जे गर्छ त्यसमा सफल नै बन्दछ ।