HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. (घन्कियो-घन्कियो डम्फुको तालै घन्कियो) (२)
पाखा-पखेरो थर्कियो, थर्कियो पहाड़-मधेस,
गाउँ-बेँसी, रमाइलो
खुशीको सन्देश सुनाउँदै ख्रीष्ट जन्म दिवस मनाउँदै
(घर-आँगन-संसारै उज्यालो) (२),
(घन्कियो...) (२)
१. [(नाचन मैच्याङ्ग, नाचन (है), नाचन आ-हा-आ)
समलामा कम्मर भाचन (आ, हा, आ)] (२)
भविष्यवाणी त्यो जो पूरो हुने भो’
[इम्मानुएल ख्रीष्टको जन्म भो’ (हो हो)] (२)
(घन्कियो...) (२)
२. [(सुनन पारङ्ग, सुनन (है), सुनन, (आ, हा, आ)
मनमा कुरा गुनन, गुनन (आ, हा, हा)]
स्तुति र प्रशंसा गरेर प्रभुको
[हृदयमा उनलाई राखन (आ, हा, हा)] (२)
(घन्कियो...) (२)को. घर-घर घुमेर प्रभुलाई प्रचार, कस तिम्रो कम्मर,
लौ होऊ तयार, लौ होऊ तयार, लौ होऊ तयार
१. पाप र अन्धकारले भरियो संसार (२)
धर्मको ज्योति फैलाउनलाई लौ होऊ तयार (३)
२. हिम्मत बाँधी विश्वास गरी क्रूसलाई लिई निशान (२)
येशूज्यू, हुन् कप्तान हाम्रो, हार्नेछ शैतान (३)
३. ख्रीष्टको वचन सुनाउनलाई कम्मर सबले कसौँ (२)
जस्तै संकट परे पनि पछाड़ि नहटौँ (३)
४. गर्छौ जति ख्रीष्टको प्रचार दुःख-कष्ट सहेर (२)
दिन्छन् उनले प्रतिफल जीवनमा अनन्त (३)१. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ मुटुभरि येशूको धेरै नै माया छ मन मेरो उड्दै छ (बरी लै बरी लै बरी लै मन मेरो उड्दै छ) (२) २. (क्रूसलाई फेदैमा तिमी सगँ साटेको मायाको साइनो छ) (२) (साइनोले पिरायो झ्नै पागल बरायो ज्यानै दिए तिमीलाई) (२) (बरी लै बरी लै बरी लै ज्यानै दिए तिमीलाई) (२) ३. (ज्यान मुटु साटौल माया पिरती बाटौला बड्दै छ चाहना) (२) (चौतारीमा बसेर अगांलोमा कसेर तिम्रो दिलको धड्कन सुनौला) (२) (बरी लै बरी लै बरी लै तिम्रो दिलको धड्कन सुनौला) (२) ४. घर त मेरो यहाँ होईन बादल पारी छ येशूलाई मनपर्छ मुटुभरि येशूको धेरै नै माया छ मन मेरो उड्दै छ बरी लै बरी लै बरी लै मन मेरो उड्दै छ बरी लै बरी लै बरी लै येशूलाई मनपर्छ
को. (घाम उदाउँछ पूर्वबाट, अस्ताउँछ पश्चिममा
मेरा ख्रीष्ट येशू राजा, राज गर्छन् ममा) (२)
१. (कोही पुज्छन् ढुङ्गालाई, कोही पुज्छन् मूढ़ालाई) (२)
(तर म पुज्दछु जीवित प्रभुलाई) (२)
२. (कोही गर्छन् भाकल, कोही गर्छन् स्नान) (२)
(तर म गर्दछु प्रशंसा येशूकै) (२)१. घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि पापलाई हटाई बचाए मलाई, कारण येशू घायल मेरै लागि । २. मरे उनी मेरै लागि, क्रूसमा मरे मेरै लागि उनैको मरणमा पाउँछु मुक्ति, कारण येशू मरे मेरै लागि । ३. बौरे उनी मेरै लागि, कबरबाट बौरे मेरै लागि मृत्युबाट सदा पाएँ मुक्ति, कारण येशू बौरे मेरै लागि । ४. जिउँछन् उनी मेरै लागि, स्वर्गमा जिउँछन् मेरै लागि पलपल गर्छन् मेरो लागि विन्ती, धन्य येशू जिउँछन् मेरै लागि । ५. आउँछन् उनी मेरै पागि, संसारमा आउँछन् मेरै लागि देख्नेछु उहाँलाई खुशी भई, धन्य येशू आउँछन् मेरै लागि ।
को. घुंडासम्म होइन कम्मरसम्म होइन
चुर्लुम्मै डुब्न चाहन्छु
येशूको प्रेमको सागरमा
१. जुरेली झै होइन भङ्गेरी झै होइन
चील जस्तै उड्न चाहन्छु
येशूको प्रेमको आकाशमा
२. छैन अरू कुनै नाउँ यो धर्तीमा
मलाई गाँउन मन लग्ने मलाई रूझ्न मन लग्ने
येशू नाउँ मात्रै मलाई गाँउन मन लग्ने
मलाई रूझ्न मन लग्नेघुमा घुमा के मारा (४) दाऊदने गोलियतको गोपन से मारा (२) एक से नहि, दो से नहि, तिन से नहि, चार से नहि (२) पाँच पत्थर नादि से लेकर एक पत्थर से मारा (२) घुमा घुमा के मारा (४) घुमा घुमा के मारा (४) बल से नहि, बुद्धि से नहि, तिर से नहि, सक्ति से नहि (२) पाँच पत्थर नादि से लेकर एक पत्थर से मारा (२)
१. घुम्दै फिर्दै गाईको गोठमा आए गोठालाहरू
देखे सानो डुँड़्मा येशू गोठमा पस्रिरहेका ।
को. हाम्रो आनन्दको दिन आयो, धन्य हाम्रो मुक्ति भो’
गाऊ संसारको सबै सृष्टिले, मानिस रूप दिए ख्रीष्टले
२. ताराको अगुवाइ पाई आए ज्योतिषीहरू
देखि दण्डवत् सबले गरी उनलाई भेटी चढ़ाए ।
३. आऊ सबै भाइ-बहिनी गाऔँ साँचो स्तुतिगान
भनून् सबले हल्लेलूयाह गरौँ सधैँ महिमागान ।१. घोषण गर्छु उद्धारको, घोषण गर्छु प्रेमको
घोषण गर्छु चङ्गाइको, घोषण गर्छु शान्तिको ।
यस संसारमा ।
२. प्रभु येशूको मृत्युद्वारा, प्रभु येशूको बौरिउठाइमा
घोषण गर्छु उद्धारको, घोषण गर्छु प्रेमको ।
यस संसारमा ।