HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
शक्ति छ – उदेकको शक्ति छ, येशूको रगतमा अनमोल रगतमा आनन्द छ .... चंगाइछ .... शान्ति छ .... छुटकारा छ ।
को. (शताब्दीले हेर अब फट्को मारेछ
निशानामा पुग्नलाई गाह्रो पारेछ
भोलि-भोलि भन्दै अब धेरै नबसौँ
महान् आज्ञा पूरा गर्न कम्मर कसौँ) (२)
१. (विध्यार्थी हौँ हामीहरू युगलाई हाँक्ने
अन्याय र अत्याचार उठाएर फ्याँक्ने) (२)
उठौँ साथी विध्यार्थी हो, कम्मर कसेर
लक्ष्य हाम्रो पूरा हुन्न (यसै बसेर आहै) (३)
२. (विध्यार्थीले विध्यार्थीलाई चेला बनाउँदै
हाम्रो यही कर्तव्य हो भनी चिनाउँदै) (२)
लागौँ अब अभियानमा कम्मर कसेर
लक्ष्य हाम्रो पूरा हुन्न (यसै बसेर आहै) (३)शत्रुको शिविरमा गए र खोसे त्यसले जे लगेथ्यो खुट्टामुनि (३) शैतान खुट्टा मुनि (२)
शनिबारको बिहान साथीसङ्गी आए, खेल्न-डुल्न जाऔँ भनी तान्न मलाई लागे, जान्नँ-जान्नँ खेल्न-डुल्न, जान्छु सन्डे स्कूलमा (२) येशूले बोलाएका आवाज सुन्न (२)
१. शान्त विश्रामको स्थान छ यहाँ, ईश्वरको छातीमा
पापले हैरान पार्दैन यहाँ, ईश्वरको छातीमा ।
को. ईश्वरकै छातीबाट, धन्य येशू आयौ
समाती राख्नोस् मलाई, ईश्वरको छातीमा ।
२. मीठो शान्तिको स्थान छ यहाँ, ईश्वरको छातीमा
हाम्रो प्रभुलाई भेट्छौं यहाँ, ईश्वरको छातीमा ।
३. स्वतन्त्र सिद्ध स्थान छ यहाँ ईश्वरको छातीमा
पूरा आनन्द शान्ति छ यहाँ, ईश्वरको छातीमा ।१. शान्तमय रात, शान्तमय रात, येशू ख्रीष्ट कृपानाथ
विश्वका सर्वश्रेष्ठ तारणहार
लिए गोठैमा सत अवतार, (बेथलेहेम शहरमा) (२)
२. शान्तमय रात, शान्तमय रात, जयजय गाऔँ दूतगणसाथ,
बालक सुन्दर जन्मेका छन्
बालक ईश्वरका पुत्र हुन्, (येशू हो उनको नाउँ) (२)
३. शान्तमय रात, शान्तमय रात, येशू ख्रीष्ट हर्षसाथ,
आए स्वर्गदेखि जगत्मा
पापी मानिसको खोजीमा (स्वागत गरौँ उनलाई) (२)१. शान्ति दिने मेरो येशू, आनन्द दिने मेरो येशू जीवन दिने मेरो येशू मलाई येशू चाहिन्छ (२) (मेरो आँखाको नानी तपाईं, मेरो मुटुको धड्कन तपाईं) (२) ला... ला... ला... २. साङ्गला खोल्ने मेरो येशू, जुवा भाँच्ने मेरो येशू बन्धन तोड्ने मेरो येशू मलाई येशू चानिन्छ (२) (मेरो आत्माको शक्ति तपाईं, मेरो जीवनको ज्योती तपाईं) (२) ला... ला... ला... ३. चङ्गाई गर्ने मेरो येशू, मुक्ति दिने मेरो येशू माया गर्ने मेरो येशू मलाई येशू चाहिन्छ (२) (मेरो जीवनको कप्तान तपाईं, मेरो विश्वासको चट्टान तपाईं) (२) ला... ला... ला...
१. शान्तिसित जिए ख्रीष्ट, हाम्रो जीवन उनमा होस् शान्तिसित मरे ख्रीष्ट, हाम्रो मरण उनमा होस् । २. सबलाई जिउनी अनन्तको ख्रीष्टले करार दिनुभो’ हवस् भाइ-बहिनी हो, हाम्रो बिदा शान्तिको ।
शालोम, साथी हो (२) शालोम, शालोम (२) प्रभुको शान्ति तिमीसँग होस् (२) शालोम, शालोम ।
को. शिखरहरू हिउँले ढाकेझैँ,
यो भूमिलाई वचनले ढाक्नैपर्छ
किनारहरू बालुवाले ढाकेझैँ,
यो पुस्तालाई येशू चिनाउनैपर्छ (२)
१. (निराशा छन् पहाड़मा साइँला-माइलाहरू
अशान्त छन् तराईमा सानी-ठूलीहरू) (२)
(चौबाटोमा सबैजना बाटो खोजिरहछन्
येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेछन्) (२)
२. (रोएका छन् शहरमा घर-घरानाहरू,
भुलेका छन् पापैमा हाम्रा मानिसहरू) (२)
(दोधारमा सबैजना अल्मलिरहेका छन्,
येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेकछन्) (२)को. शितल त्यो छाहारीमा
अति प्रेम गर्यौ उजाड मेरो जीवनमा
अनुग्रही माया दियौं
सुन्दर ती निम्रा हातहरू
क्रुसमा चोट पारी अनमोल रगत बगायौ
अपार प्रेम गरौं मलाई
१. जबदेखि आयौं तिमी मेरो जीवनमा
अत्साह उमङ्ग बढ्न थाल्यो मेरो जीवनमा
जबदेखि आयौ तिमी मेरो जीवनमा
खुशी छु म हे येशू तिमी मै
२. तिमी नै येशू तिमी नै
साहारा बनि आयो मेरो जीवनमा (२)
तिमी नै हो येशू तिमी नै शितल शितल छहारीमा
तिम्रो न्यानो अंगालोमा
बाँचीरहु जस्ता लाग्छ (२)
अति अनमोल माया तिम्रो
झरना भन्दा शितल छ यो (२)
येशू तिम्रो त्यहि मायामा
संधै संधै त्यहि छायामा (२)
नाचीरहुँ जस्तो लाग्छ (२)
तिम्रो न्यानो साथ पाए
छैन अब डर संसारको (२)
येशू तिम्रो त्यहि साथमा
संधै सधै तिम्रो काखमा (२)
बाँचीरहुँ जस्ता लाग्छ (२)शुनशान रातको चिसो हावा बेतलेहमको हावा ताजा (२) जन्मे इम्मानुएल ख्रीष्ट येशू सबका राजा हो ... हो ... ख्रीष्ट येशू सबका राजा १. स्वर्गीय वैभलाई त्यागी मानव रुप लिए सबलाई उद्धार गर्न ख्रीष्ट डुँडमा पस्रे (२) जन्मे इम्मानुएल ख्रीष्ट येशू सबका राजा हो ... हो ... शुनशान रातको ... २. पापको सागर ठूलो थिएन पार तार्ने रमलिरहेको मानवलाई हुन् येशू पार तार्ने (२) जन्मे इम्मानुएल (ख्रीष्ट येशू सबका राजा) (२) शुनशान रातको ...
शुनशान रातमा केरोलको साथमा सुनाउँदै आयौं हजुरको घरमा येशूको जन्म भो बेतलेहमको त्यो सानो गाउँमा शुनशान रातमा... १. पापीलाई मुक्ति दिनलाई जन्मिए सानो गोठैमा संसारको पापलाई मेट्नलाई पस्रिए सानो डुँडैमा ताराले आकाश सजिए जन्मदाँ प्रभु येशू ख्रीष्ट मुक्तिको द्वार बनिए उद्धारकर्ता हाम्रो प्रभु ख्रीष्ट २. मानव अवतार लिएर आए येशू जगत्मा जस जसले उनमा विश्वास गर्छन् आषिशहरु पाउनेछन् दर्शन गर्न हामी सब जाऔं है बालकको पासैमा ईश्वरको पुत्र हो जन्मिएको त्यो सानो गोठैमा
शुभ सन्देश तिमीलाई आज लिएर आएका छौं मुक्तिदाता तारणहार आउनुभयो पापी संसारमा स्वर्गीय सुखलाई त्यागेर आउनुभयो मानव जीवन लीई (२) शुभ सन्देश तिमीलाई आज ... १. तिम्रो हाम्रो जीवनलाई देखि रुनुहुन्छ प्रभु येशू किन अबेर गर्छौ आज बोलाईरहेछन् प्रभु तिमीलाई (२) पापदेखि छुडाउनलाई मुक्तिदाता आउनुभएको छ (२) २. पापको बाक्लो बादलले ढाकिएको मानव जीवनलाई ज्योति बनि आउनुभो प्रभु हामीलाई बाटो देखाउन (२) स्वागत गर्छौं प्रभु तपाईलाई अनन्त जीवन पाउनलाई (२)
को. शुभ सन्देश लिएर हमी तपाईं कहाँ आएका छौ
(खुशी छौ के) (४) शुभ सन्देश लिएर हमी
१. (यो पापी संसार त्यो बेत्लेहेम गाउँमा
गाइको गोठमा जन्मेका थिए) (२) (मुक्तिदाता येशूनाथ) (२)
२. (कति दुःख पाए थिए, कति कष्ट भोगेथिए
संसारको पापलाई उठाई लानलाई) (२)
(तिमी हामीलाई जीवन दिनलाई) (२) शुभ साम में गाँहु हरपल में गाहूँ
दिल केहेता हे की कभीना रुकजाऊ (२)
हावांओमें गुजती धुनको सुन, में हरपल गाताहूँ तेरेही गुन
फिजाओमें गुजती धुनको सुन, में हरपल गाताहूँ तेरेही गुन
(केसी ये बलिदान हे, केसा प्यार हे,
गुनहे गारोको भी क्यू इतना प्यार हे (२)
(आज ओ मसीह आज ओ मिथुजारा हे (२)
मुझे तुम्से प्यार हे, हा तुम्से प्यार हे...
१. मेरे आत्मा गाना, गाते ही रहेना, तुमको हामकी में दिन रुकजाना
मेरे आत्मा गाना, गातेही रहेना, तुफानोके बीच भी ना रुकजाना
क्या नही किया उसने तेरे लिए, बहाया खुन पापोको धोने सारे
क्या नही किया उसने तेरे लिए, देदे खुदको क्रुस पर बचाने तुझे
(केसी ये... इतान प्यार हे) (२)
(आज... हे) (२)को. शुभकामना (३) दुलहा र दुलही दुवैलाई (हाम्रो छ शुभकामना) (२)
शुभकामना (३) दुलहा र दुलही दुवैलाई ।
१. एकलै रहन मानिस हुँदैन भनी प्रभुले सोचेका
नर र नारी कति सुहाउँदो गरी उनैले सृजेका
आजका जोडी यी दुइलाई राख्छौँ तपाईंको हातमा
अर्पन्छौ हामी भेट्नुहोस् प्रभु पवित्र नजरमा
२. दुःख र सुख जे जस्तो हुनेछ नछुट्दा शरीरमा
घमण्ड र इर्ष्या कहिल्यै नहोस् यो नयाँ परिवारमा
आशिष्को झरी होस् सधैँभरि दुवैको जीवनमा
पवित्र जीवन जिउन सकूँन् प्रभुको अधिनमाको. शुभकामना (४)
झरी झैं बनेर बर्षिरहोस्
ख्रीष्टको आशिष् सधै वा जीवनमा (२)
शुभकामना (४)
१. हाँसो र खुसी जीवनको यात्रा
दुबैको साझाँ होऊन (२)
दुःख र सुख जीवनको मोडमा
सधै वा रहुन ख्रीष्ट येशू साथमा
२. फलोस् फूलोस् यो जोडी सधैं
ख्रीष्टको अमर प्रेममा (२)
नटुटोस् यो आनन्दको मिलन
साथ देऊ प्रभु जीवनको हर कदमाको. (शुभकामना, शुभकामना, ख्रीष्ट जन्मदिनको शुभकामना) (२)
हामी सबैलाई मुक्ति दिनेको जन्मदिवसको शुभकामना
१. (अन्धकारमा यसै हराउनेहरू हो,
जीवनको ज्योति येशूलाई बनाऊ) (२)
(स्वागत गरेर तिम्रो जीवनमा
ख्रीष्ट येशूलाई अब आफ्नो बनाऊ) (२)
२. (मुक्तिको निम्ति घुम्नेहरू हो,
नियालेर खोज मुक्ति कहाँ छ ?) (२)को. शुभकामना हामी दिन्छौ ख्रीष्टको जन्म उत्सवमा
(इम्मानुएल) (६) आज जन्मे ।
१. बेतलेहेम गाउँमा सुनसान त्यो रातमा गोठालाहरूले देखे स्वर्गदुतै
(इम्मानुएल) (६)
२. स्वर्ग आज गुञ्ययो धर्ती आज हल्यो
ज्योतिको प्रकाश उदायो अजको रातैमा
(इम्मानुएल) (६)को. (शून्य शून्य तिम्रो जीवन, शून्य शून्य तिम्रो जीवन
ख्रीष्ट विना अशान्ति मन, ख्रीष्ट विना अशान्ति मन) (२)
१. (धेरै कमायौँ धन मान यहाँ तर पाएनौ चैन मनमा) (२)
सबथोक पाएर पनि यहाँ लाग्छ केही हराएझैँ मनमा
त्यो त शान्ति आनन्द रहेछ पाइँदैन ख्रीष्ट येशू विना
२. (तिम्रो फिक्का निःरस जीवनमा येशू चाहन्छन् रंग रस भर्न) (२)
आनन्द शान्तिको रंग रस भरी बनाइदिन्छन् जीवन हरियाली
यी सब पाउन अपनाउँ ख्रीष्टलाई सित्तैमा दिन्छन् ख्रीष्टले तिमीलाई१. (शैतान हारेको छ साच्चै नै हारेको छ
रमाउ पूर्वमा शैतान पश्चिम भागने छ) (२)
को. (प्रशंसा उनको नाउको प्रशंसा
महिमा आउने राजालाई) (२)
२. (येशूमा बिजय छ उनको रगतमा शक्ति छ
येशूको नाउमा शैतान भागेको छ) (२)
३. (...
) (२)शैतानका सामना करों भागेगा (३) वह तो पहले से हारा हुआ है । (२) वचनको थामें रहो भागेगा (३) वह तो पहले से हारा हुआ है । (२) प्रार्थना में लगे रहो भागेगा (३) वह तो पहले से हारा हुआ है । (२)
शैतानको शिविरमा जाऔँ र खोसौँ त्यसले जे लग्यो त्यो खुट्टामुनि, खुट्टामुनि, खुट्टामुनि, शैतान खुट्टामुनि (२)
१. ‘शोकका मानिस’ नाम कस्तो, धरती आउने प्रभुको उद्धार गर्न पापीको, धन्य हाम्रा मुक्तिदाता । २. सहे निन्दा लाज हैरान, लिए मेरो दण्ड स्थान रगतद्वारा क्षमादान, धन्य हाम्रा मुक्तिदाता । ३. दोषी, नीच अनाथ हामी, थुमा निष्कलंक उनी पूरा प्रायश्चित गरी, धन्य हाम्रा मुक्तिदाता । ४. मारिन उचालिए ‘अब सिद्धियो’ कराए स्वर्गमा महिमित भए, धन्य हाम्रा मुक्तिदाता । ५. महिमित राजा आउँछन् जब, आफ्नालाई घर लान्छन् सब नयाँ गीत यो गाउँछौं तब, धन्य हाम्रा मुक्तिदाता ।
को. श्रेष्ठ है वह श्रेष्ठ है, प्रभु द्वारा दिए गए समय श्रेष्ठ है (२)
१. प्रभु के लिए अपना समय देते रहो
हस्तो गाते प्रभु की सेवा करते रहो । (२)
२. प्रभु के द्वारा दिए गए मार्ग पर चलो
हस्ते हुए गाते हुए चलते चलो ॥ (२)