HOME
kb = ख्रीष्टीय भजन;
mg = महिमाका गीतहरू (Songs of Glory) (mg19 for 2019 ed.); sz = सियोन के गीत (Song of Zion);
su = The Songs of Upasana; spg = स्तुती प्रशंसाका गीतहरू (spg18 for 2018 ed.); sd = स्वर्गीय धुन (Heavenly Melody)
s = song;
hs = Hindi song; c = chorus; hc = Hindi chorus; he = Hindi-English chorus; ch = children's song; ns = new song; np = new praise song; nw = new worship song; ms = more song
स्केल (Scale):ताल (Time Signature)red = Nepali; blue = Hindi; black = no lyrics yet
अ । आ । इ । ई । उ । ऊ । ऋ । ए । ऐ । ओ । औ । क । ख । ग । घ । ङ । च । छ । ज । झ । ञ । ट । ठ । ड । ढ । ण । त । थ । द । ध । न । प । फ । ब । भ । म । य । र । ल । व । श । ष । स । ह । क्ष । त्र । ज्ञ
को. धन सम्पति चाँहिदैन है न त मूल्यवान चीज नै (चाहिन्छ मात्र तिम्रै सिंगो विश्वास) (२) (ग्रहण गरन उद्धारकर्तालाई) (२) १. जगत सारा हात पर्यो जीवनमा तिमीले (प्राण चाहि आफ्नो गुमायौ भने फाइदा के भयो र) (२) (ईश्वरको स्वरूपमा सृजना भएको तिम्रो यो जीवन को मूल्य नै के भयो र) (२) (मानिसको जीवन बगानको फूल हो) (२) (औइलेर झर्दछ सुकेर जाँदछ) (२) (तर येशूमा भएको जीवन अनन्त छ) (२) २. स्वर्गराजको बाटो भेटिन्न दान र पुन्यले (नता त्यसलाई त्यसलाई पाईन्छ धर्म र कर्मले) (२) (बाटो विराएको पापिष्टहरूलाई स्वयम बाटो बनी आए प्रभु ख्रीष्ट) (२) (पछ्याउन यो बाटो आउन फकेर) (२) (तिम्रो त्यो मनलाई कठोर नबनाउ) (२) (तर सुनी पुकार ख्रीष्टको नजाऊ तर्केर) (२)
१. धन्य उद्धारक करुणा-सागर, धेरै नै दयालु स्वतन्त्रता मजस्तो निर्धोको तपाईं अड़ेस, आउँदैछु प्रभु तपाईं छेउमा । को. धन्य उद्धारक, उदेक उद्धारक, बुद्धिका धारा सनातनका आशा, विश्वासका प्रकाश, उनैको, ख्रीष्ट मुक्तिदाताकै प्रशंसा २. धन्य उद्धारक, डर कत्ति छैन, तपाईंमा पाउँछौ शरण, रक्षा खुशी भई पुज्छु र विश्वास गर्छु, स्थिर भई आउँछु तपाईं छेउमा । ३. धन्य उद्धारक, कृपालु कोमल, अहिले सर्वदै रहन ममा तपाईं सहायक ढाल र रक्षक, समातिराख्नोस् तपाईं छेउमा ।
धन्य छ गलगथालाई, धन्य छ तपाईंको विजयलाई धन्य छ तपाईंको अमूल्य रगतलाई धन्य छौँ, बौरी उठ्नुभो’ तपाईं ।
धन्य छौ येशू, धन्य छौ येशू, धन्य छौ येशू, धन्यवाद चढ़ाउँछु, धन्यवाद चढ़ाउँछु प्रभु ।
धन्य जो परमप्रभुको नाउँमा आउँछन् (२), हल्लेलूयाह, हल्लेलूयाह । बारूक हावा बेशेम एदोनाइ (२), हल्लेलूयाह, हल्लेलूयाह ।
को. धन्य ! धन्य ! धन्य !, प्रभु मेरो राजा येशू ! आदर, स्तुति, महिमा गर्छु, तिम्रै स्तुति गाउँछु । १. हजुरको कोमल चरणमा, मरियमझैँ झुक्छु सुनेर मधुर वाणीले सामर्थी म बन्छु । २. बाँचुन्जेल हजुरको मन्दिर मण्डली निर्माण गर्छु डाँड़ा-काँड़ा, पखेरोमा ख्रीष्टको वचन छर्छु, तिम्रै गीत म गाउँछु ।
को. धन्य धन्य धन्य प्रभुलाई जो दिनुभयो हामीलाई छत्र छायाँमा लुकाई प्रभुजी दिन रात हर समयमा । १. दिन बादलको खाँबो बनी रातमा आगोको ज्वाला बनी रक्षा गर्यो हामीलाई प्रभुजी सुख शान्तिमा बिते दिन । २. वचनको मन्ना दिनुभयो चट्टान फुटाई पानी दियौ आत्मामा भई हामीलाई प्रभुजी तिम्रो बाटोमा डोर्यायौ । ३. यो नयाँ सुन्दर सालमा पनि प्राण आत्मा शरीर हृदय पनि रक्षा गरिदिनुहोस् प्रभुजी गरिदेउ आत्मिक उन्नति ४. स्वर्ग देशमा पुग्न पाऊँ अनन्त भजन सुनाउन पाऊँ सधैं शरण परेर प्रभुजी साष्टाङ्ग प्रमाण गर्न पाऊँ ।
१. (धन्य-धन्य परमेश्वर, जगत्कर्ता धन्य हौ) (२) स्वागत गरी तिमीलाई स्तुति चढ़ाउँछौँ, अनेक ग्रह, प्रकृति, मानिस सबलाई बनायौ प्राणी सबलाई आशिष् दिई, जगमा फैलायौ । २. (हे नाथ, प्रभु परमेश्वर, मतभेद हुन्थे जगमा) (२) मानिस पापमा फसेथे’, गर्दथे’ विलाप, दूतले भने स्वर्गलोकमा हुन्छ सदा महिमा पृथ्वीमा खुशी हवस्, मानिसमा मिलाप । ३. (तिमी सबको स्वामी भई मुक्तिको मार्ग देखायौ) (२) पापको अन्त गर्नलाई ख्रीष्टलाई पठायौ, हुँदैन अन्त प्रेमको, प्रेमको लिप्त दयालु प्रभु धन्यवाद चढ़ाई स्तुति गाउँछौँ, परमेश्वरको । ४. (हे परमेश्वर, तिमीलाई यी क्षुद्र विनय चढ़ाउँछौँ,) (२) पश्चात्तापी भई पापलाई प्रकाश गराउँछौ । ती हाम्रो पाप सब क्षमा देऊ, सदैव राख आफ्नो छेऊ अन्त्यमा जगत् छोड़ी आउँदा हाम्रो आत्मा लेऊ ।
को. धन्य प्रभु येशूको, शान्तिदायक जसको नाउँ स्तुति गरौँ बारम्बार हाम्रो प्रभुको १. अपार छ प्रभुको प्यार अधर्मी जातिप्रति (२) क्षणभरको जीवन हाम्रो (२) गर्नुभो’ फेरि तारण हाम्रो । २. जगत् सारा संसार अन्धकार पापैमा छ (२) ज्योति बनि आउनुभो’ प्रभु (२) स्वर्गीय राज्यको मार्ग बनाई । ३. उदेक छ प्रभुको कार्य, कसरी भूलौँ, हे भाइ (२) आनन्दित मनले उनलाई भजौँ (२) सुनाइरहौँ उनको जयजय गान ।
को. धन्य हो प्रभु का नाम (२) धन्य हो प्रभु का नाम अति महान प्रभु का नाम है एक दृढ़ मिनार धर्मी जन उसमें शरण ले बच जाते है । (२) १. महिमा है प्रभु का नाम (३) अति महान २. पवित्र है प्रभु का नाम (३) अति महान ॥
(धन्य होस् तपाईंको नाउँ) (४) (तपाईं हाम्रो चट्टान, हाम्रो प्रभु) (२) (येशूले राज्य गर्छन् पृथ्वीमा) (४) (यो विश्व नै परमप्रभुको हातमा छ) (२)
को. धन्य होस् प्रभु तिमीलाई, सनातन राजालाई (२) करुणा तिम्रो अपरमपारै छ सदा (२) १. स्वर्गीय स्वर्ग त्याग्यौ संसारमा आएर क्रुसैको दुःख सहेर बलिदान भएर (२) दियौ नि मोक्ष पापीलाई अमूल्य रक्त बहाई दयालु पिता तिमीलाई बढ़ाइ होस्, बढ़ाइ (२) २. जगतका दिव्य प्रकाश हौ, यथार्थ पथ हौ (२) दुःखीका एक हितैषी हौ, स्नेहका राजा हौ (२) जीवनका तिमी धारा हौ, तारणहार हौ पिता र पुत्र आत्मामा, तिमी परमेश्वर हौ (२) ३. निकृष्ट तुच्छ भएर शरणमा आउँछु (२) हे प्रभु येशू, तिमीमा म दृष्टि उठाउँछु (२) संकष्टमय जीवन पथमा, सर्वदा साथ देऊ जयवन्त जीवन बिताउने, हे प्रभु सामर्थ देऊ (२)
धन्य होस् प्रभु येशूको नाउँ, उनी छन् प्रशंसा भक्तिका योग्य यसैले उचालौ एक साथ हाम्रो हात गाउँदै, धन्य होस् त्यो हाउँ, धन्य होस् त्यो नाउँ धन्य होस् प्रभु येशूको नाउँ ।
धन्य होस् प्रभुको नाउँ (३) सर्वोच्च धन्य होस् प्रभुको नाउँ (३) सर्वोच्च तपाईंको नाउँ बलियो धरहरा, तपाईंको शरण पर्छन् र वास गर्छन् येशू हुन् प्रभुको नाउँ, पवित्र होस् येशूको नाउँ (३) सर्वोच्च
१. धन्य होस्, मुक्तिको लागि रगतमा भएँ चोखो येशूले धोए धारामा कलवरीमा जो बह्यो । को. जय जय भन सबै मिली पापदेखि मुक्ति पाइयो येशूले दिन्छन् मुकुट त्यो जीवनभरि खुशीको २. धन्य होस् यर्दनको लागि जहाँ म गाड़िएको थिएँ प्यारो येशूसँग मरी चिहानदेखि बौरिएँ । ३. धन्य होस्, आगोको लागि पेन्तिकोसमा जुन खस्यो पवित्र आत्माले मलाई प्रेम र शान्ति दिनुभो’ । ४. धन्य होस् महिमाको राजा फेरि फर्की आउनेछन् अनि सबै आफ्नो मण्डली आफ्नो सँगमा लानेछन् ।
को. धन्य-धन्य तुझको प्रभु हम कहते बारम्बार (२) १. अंधियारे जीवन में हमारे, प्रेम का दीप जलाया पाप कपट सब दूर हुए, हृदय में तेज जगाया तेरी होवे जय-जयकार (२) २. पर्वत तेरी शान बताते सागर प्रेम तिहार चाँद सितारों में जो देख पाया रूप तिहार सब जीवन के आधार (२) ३. कृपा दीनदयाल करो जब दुवार तिहारे आये आत्मादान बलिदान करोह हम कब से आस लगाये तेरी महिमा अपरम्पार (२)
(धन्यको भन्छौँ प्रभुको नाउँलाई) (२) (हामी प्रेम गर्छौं येशूको नाउँलाई) (२) (समुद्रको बालुवा, आकाशका ताराभन्दा धेरै तपाईंको प्रेम) (२) गाउँछौँ हल्लेलूयाह सदा-सदा राजा येशूलाई गाउँछौँ स्तुति-महिमा सदा-सदा राजा येशूलाई ।
धन्यवाद अभारी दिल से दो, धन्यवाद जो पवित्र है, धन्यवाद क्योंकि वह दिया यीशु ख्रीष्ट अपना पुत्र और अब कहें कमजोर मैं बलवान कहे गरीब में धनवान उसके कारण जो उस ने किया हमारे लिए ॥ धन्यवाद अभारी... ॥
धन्यवाद चढ़ाउँछु, प्रभु, मानिसहरूको बीचमा स्तुति गर्छु जाति-जातिको माझमा महान् छ तपाईंको दृढ़ प्रेम आकाशसम्मै त्यो महान् छ र तपाईंको विश्वासयोग्यता छ बादलमाथि (उचालिनोस् हे प्रभु सारा आकाशमाथि तपाईंको महिमाले ढाकोस् पृथ्वी) (२)
(धन्यवाद चढाऔँ हृदयदेखि, धन्यवाद पवित्र परमेश्वरलाई) (२) धन्यवाद उहाँले दिनुभो’ येशू ख्रीष्ट आफ्नो पुत्र भन निर्बलले म बलियो छु, गरिबले म धनी छु (कारण उहाँले जे गर्नुभो’) (२) हाम्रो लागि, धन्यवाद ।
धन्यवाद दिन्छु प्रभुलाई सारा, मानिसहरु बिचमा गाउनेछु स्तुति तिम्रो, सारा राष्ट्रहरुमा तिम्रो दृढ प्रेम छ महान्, स्वर्गसम्म छ त्यो महान् (तिम्रो विश्वसता) (२) आकाशसम्मै (उच्च पर्छु हे प्रभु, स्वर्गभन्दा माथि, तिम्रो महिमाले भरोस सारा संसार) (२)
धन्यवाद देऊ यो दिनको निम्ति – धन्यवाद, प्रभु धन्यवाद देऊ यो जीवनको निम्ति – धन्यवाद, प्रभु धन्यवाद देऊ यो खुशीको निम्ति – धन्यवाद, प्रभु धन्यवाद देऊ यो दु:खको निम्ति – धन्यवाद, प्रभु धन्यवाद देऊ सबै थोकको निम्ति – धन्यवाद, प्रभु धन्यवाद, धन्यवाद, धन्यवाद, धन्यवाद प्रभु ।
को. धन्यवाद, धन्यवाद, धन्यवाद धन्यवाद धन्यवाद चडाउ येशूलाई धन्यवाद (२) धन्यवाद धन्यवाद.......... १. ओ... (येशूले हामीलाई उनको राज्यमा चुन्नु भयो हाम्रो सबै अर्धम पापहरूलाई क्षमा गर्नुभो) (२) यसैले प्रशस्त चडाउ येशूलाई २. ओ... (हामीलाई निको पार्न उनले कोर्राको चोट सहनु भो पिता पुर्खको सबै श्रापहरूलाई मेटाई दिनू भो) (२) यसैले प्रशस्त चडाउ येशूलाई ३. ओ... (हामीलाई जीवन दिन येशू आफै क्रूसमा मनुभो अनन्त सम्म रहने हामीलाई प्रेम गर्नु भो) (२) यसैले प्रशस्त चडाउ येशूलाई
को. धन्यवाद, धन्यवाद, धन्यवाद धन्यवाद धन्यवाद चडाउ येशूलाई धन्यवाद (२) धन्यवाद धन्यवाद.......... १. ओ... (येशूले हामीलाई उनको राज्यमा चुन्नु भयो हाम्रो सबै अर्धम पापहरूलाई क्षमा गर्नुभो) (२) यसैले प्रशस्त चडाउ येशूलाई २. ओ... (हामीलाई निको पार्न उनले कोर्राको चोट सहनु भो पिता पुर्खको सबै श्रापहरूलाई मेटाई दिनू भो) (२) यसैले प्रशस्त चडाउ येशूलाई ३. ओ... (हामीलाई जीवन दिन येशू आफै क्रूसमा मनुभो अनन्त सम्म रहने हामीलाई प्रेम गर्नु भो) (२) यसैले प्रशस्त चडाउ येशूलाई
(धन्यवाद, येशू (२) धन्यवाद प्रेमको लागि) (२) (कलवरी जानुभो’, त्यहाँ तपाई मर्नुभो’, धन्यवाद प्रेमको लागि) (२) (तपाईं जिइउठनुभो’, नयाँ जीवन दिनुभो’, धन्यवाद प्रेमको लागि) (२)
१. धन्यवाद सदा प्रभु ख्रीष्ट तुझे, तेरे सन्मुख शीश नवाते है हम तेरे आराधना करने को, दरवार में तेरे आते हैं । २. धन्य वीरों का इस मण्डली के, तेरे नाम पर जो बलिदान हुए हम उनके साहस त्याग को ले, नित्य आगे बढ़ते जाते हैं । ३. अपराध क्षमा कर दयानिधि, बल पौरूष दे अगुवाई कर फिर अपने तन मन जीवनको, वेदी पर आज चढ़ाते हैं । ४. जिस क्रूस पर तेरा रक्त बहा, संसार के पापी जन के लिए उस क्रूस ध्वजा से प्रेम तेरा, हम दुनिया मैं फैलाते हैं ॥
१. धन्यवाद होस् ईश्वरलाई, बाली काट्ने भो’ समय सब सुरक्षासाथ घरमा अन्न छ बटुलेका, सृष्टिकर्ता ईश्वरले हामीलाई सब जुटाए मण्डली आऊ परमेश्वरको बाली काट्ने समय भो’ । २. हामी ईश्वरको बारीमा फल्छौँ भने छ स्तुति गहूँ र साथै झारपात छन्, दुःख वा सुखमा उम्रिन्छन्, पहिले बीउ र बोट अनि देखा पर्दछ बाली प्रभु हामी त्यस्तै होऔँ अन्न, चोखो शुद्ध बनौँ । ३. हाम्रा प्रभु आउनेछन्, फसल घरमा लानेछन् जे-जे उनलाई लाग्छ घिन, हटाइदेलान् त्यसै दिन, झार-पात स्वर्गदूतगणलाई फाल्न देलान् आगोमै तर अन्न धन्सारमा राखिदिनेछन् सदा । ४. प्रभु चाँड़ै आउनुहोस्, फसल घरमा लानुहोस् जम्मा गराई मण्डली शोक पापदेखि पखाली, स्वर्गमा नित्य बस्नेछन्, शुद्ध पारिएका जन फसल घरमा लैजान चाँड़ै आउनुहोस्, प्रभु ।
को. धन्यावादको उपहार देऊ, प्रशंसाको उपहार देऊ आराधनाको उपहार देऊ, ख्रीष्टको जन्म दिनमा आफ्नो जीवन उपहार देऊ । (परमधाममा परमेश्वरलाई प्रशंसा होस् परमेश्वरको मानिसहरुमा शालोम शालोम) (२) १. विश्वासको उपहार देऊ, आशाको उपहार देऊ (२) प्रेमको उपहार देऊ, ख्रीष्टको जन्म दिनमा आफ्नो परिवार उपहार देऊ । २. आनन्दको उपहार देऊ, भलाईको उपहार देऊ (२) शान्तिको उपहार देऊ, ख्रीष्टको जन्म दिनमा आफ्नो जाति उपहार देऊ ।
धन्यवादसाथ उहाँको मूल ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस उहाँलाई धन्यवाद चढाओ (२), उहाँको नाउँलाई धन्यको भन ।
धन्यवादी भई उहाँको ढोकाभित्र पस्नेछु, आँगनभित्र प्रशंसासाथ भन्नेछु यो त्यही दिन जो प्रभुले बनाउनुभो’, खुशी छु, उहाँले खुशी पार्नुभो (खुशी पार्नुभो’, खुशी पार्नुभो’, खुशी छु उहाँले खुशी पर्नुभो’) (२)
१. ((धन्यावाद येशू) (३) मेरो मनदेखि) (२) २. ((स्तुति होस् प्रभु) (३) मेरो मनदेखि) (२) ३. ((हल्लेलूयाह येशू) (३) मेरो मनदेखि) (२) ४. ((प्रशंसा होस् प्रभु) (३) मेरो मनदेखि) (२) ५. ((जयजयकार होस् प्रभु) (३) मेरो मनदेखि) (२)
को. धरती आकाश दोनों प्रभु की आवाज सुनेंगे संसार के सब प्राणी उसका ही नाम लेंगे । १. प्रभु का समय आता है धरती मगन होगी उसकी दया बरसेगी और दूर जलन होगी उसके वचन की महिमा और शक्ति हम देखेंगे संसार के सब प्राणी उसका ही नाम लेंगे । धरती आकाश... । २. प्रभु का वचन ऐसा है जो चिराग सा जलता है उस पर कोई चलता है जीवन उसे मिलता है उसके नियम को जो माने कभी भी वो न भटकेंगे संसार के सब प्राणी उसका ही नाम लेंगे । धरती आकाश... । ३. आँखे उठाकर देखो प्रभु का दिन आवेगा उसको ग्रहण जो करेगा वही साथ जावेगा जिसने प्रभु को न माना वही एक दिन रोएगा संसार के सब प्राणी उसका ही नाम लेंगे । धरती आकाश... ।
को. धर्म कर्म गर्छौ तिमी मुक्ति पायौ की ? स्वर्ग जाने निश्चयता तिमीले पायौ की ? समय छैन प्रिया हो येशूकहाँ आऊ जानी बुझीकन नरकमा नजाऊ । आऊ प्रिया आऊ येशू मसीहकहाँ आऊ (२) १. उद्धार बिना मृत्यु भए ढोका बन्द छ बन्द मात्र नभएर नरकको दण्ड छ (२) समय छैन ... २. मुक्ति दिने येशूलाई चिन्नु खाँचो छ (२) येशूले गरेको बाणी सबै साँचो छ
(धर्म र कर्म गरेर हामी स्वर्गधाम पुगिन्न स्वर्गधाम जाने एउटै छ बाटो) (२) (उहा हुन् येशूख्रीष्ट) (४) (पाप हार्मो धुने गंगाजल होइन येशूको रगत) (२) पाप हाम्रो येही नधोइनजेल सम्म (स्वर्गधाम पुगिन्न) (२) आ हा हा हा (४) (यो हाम्रो चोला दुईदिनको होला, यो जीवन घाम छाया आजलाई यहाँ भोलिलाई कहाँ, पर्सि त घाम छाया) (२) (यो शरीर मरेर जान्छ आत्मा चै मर्दैन) (२) यो शंसार हाम्रो टलेर जान्छ (स्वोर्ग चै टलदैन) (२) आ हा हा हा (४) (जीवनको रोटी जीवनको पानी येशूख्रीष्ट हुन् यो रोटी खाने यो पनि पिउने आन्त बच्ने छ) (२) (बाटो र सत्य जीवन को भन्क्षन येशूले) (२) यो बाटो हिड्ने यो बाटो जुनुए (कैले मर्दैन) (२) आ हा हा हा (४) धर्म र कर्म गरेर हामी स्वर्गधाम पुगिन्न स्वर्गधाम जाने एउतै छ बाटो उहा हुन् येशूख्रीष्ट (४) (पाप हार्मो धुने गंगाजल होइन येशूको रगत) (२) पाप हाम्रो येही नधोइन जेल सम्म (स्वोर्गधाम पुगिन्न) (२) आ हा हा हा (४)
धर्मसँग नखेलौ अब मण्डली, शक्ति र सत्यता येशूको लिनुछ सम्झौताको आत्मालाई त्यागेर सत्यता येशूको पहिरिनुछ युद्धको उच्च भूमिमा हामी चढ़्नुछ विजय ख्रीष्टको हुनेछ, अघि जाऔँ (४) विजय ख्रीष्टको हुनेछ । भाँचिदिनुहोस् हाम्रो जुवा बन्धनलाई, महिमा र शक्तिले अब सजाउनुहोस् लड़दा-लड़दै आत्मा र शरीरसँग मण्डली चूर्ण बनेको छ क्रूसको शक्तिलाई हामी बुझेर युद्ध फेरि लड्नु छ । सहासी हौँ, निडर हौँ, बलिया हौँ, महिमित हौँ, विजय मण्डलीको हुनेछ ।
१. धिन्ताङ्ग-ताङ्ग, धिन्ताङ्ग-ताङ्ग मादल बज्यो (२) आ... हा लौ है, हेर बेथलेहेमको गाईको गोठमा जन्मेका है येशू राजा, हेर है, हेर लौ, हेर २. भविष्यवक्ताले भनेका झैँ हा हा हा हा (२) शब्द-शब्द पूरा हुन गो’ मुक्तिमा दाता आउनु नै भो’ थुमा नाउँले प्रख्यात् हुनुभो’ (२) ३. स्वर्गीयदूतले नै तर्साए हा हा हा हा (२) शान्तमय पारी सबलाई सुनाए खबर सत्य र उदेकैको सारा संसारलाई नै भो’ (२)
धुन बनाउँछु मेरो मनमा (३) राजाहरूका राजालाई औँलामाथि, खुट्टा फैलाऊ, घुँडा खुम्च्याऊ, धुन बनाउँछु... कुइनोमाथि, शरीर हल्लाऊ, धुन बनाउँछु, टाउको तल, जिब्रो बाहिर, अँ, अँ...
धुनुहोस् मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस् मलाई (२) मस्काउनुहोस् हिसपले (२) तपाईं झैं सुन्दर बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई धुनुहोस् मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई पवित्र पवित्र बनाउनुहोस् (२)
को. धेरै कोश छोड़ी आएँ कैयौँ रहेछन् अझै प्रभु साथ दिनुहोस् मलाई पुग्न त्यो लक्ष्यमा (२) १. आँधि बेह्रीको माझमा निराश थिएछु म यहाँ धेरै आत्मा पर्खी रहेछन् पुग्न छ मलाई त्यहाँ अनादर र खेदो निन्दा अनि बदनाममा वचन प्रभुको पालनमा नित्य आनन्द आत्मामा प्रभु साथ दिनुहोस् मलाई पुग्न त्यो लक्ष्यमा (२) २. कष्ट, कैद, हानी, दुःखमा धिरज बन्नु छ म यहाँ चाहे बन्नु परे शहीद लानुछ सन्देश त्यहाँ जहाँ छन् परेका आत्मा सबै हतास अन्योलमा पहाड़ तराई अनि भञ्ज्याङहरूमा प्रभु साथ दिनुहोस् मलाई पुग्न त्यो लक्ष्यमा (२)
को. धेरै क्षण गुमाएँ, केही पललाई सोचँ जिन्दगीका क्षणलाई व्यर्थै-व्यर्थ कालेँ त्यो प्रगाढ़ जीवन आज फुलेको छ, त्यो निराश मुटु आज हाँसेको छ १. मेरो जिन्दगीको घाम छायामा पनि प्रभु मलाई सधैँ साथ दिनुहुन्छ, हाँसोका ती क्षणमा, आँसुका ती क्षणमा प्रभु मलाई सधैँ हात दिनुहुन्छ, मलाई डर छैन सधैँ उहाँको भर छ, मैले हिँड़्ने बाटोमा प्रभु हुनुहुन्छ । २. पश्चात्ताप गरी म जति चूर हुन्छु, मेरा सब अनर्थ प्रभु माफ गर्नुहुन्छ, जिन्दगीका दाग र ती कलंकलाई, प्रभु सधैँ-सधै साफ गर्नुहुन्छ, बाँचुञ्जेलसम्म यही आशा गर्छु, मुक्तिदाता येशू फेरि आउनुहुनेछ ।
धेरै खोजें संसारमा साँचो कुरा मैले जता ततै धोकै धोका मात्र पाएँ जहिले तर पाएँ मैले तर पाएँ मैले सागर भन्दा गहिरो आकाश भन्दा माथि येशूको प्रेम ... येशूको प्रेम १. धेरै पाएँ जिन्दगीमा माया गर्छु भन्ने जीवन नै तिमीसँग बिताउँछु भन्ने (२) तर कोहि थिएन आफ्नै प्राण दिने म जस्तो पापीको निम्ति क्रुसैमा मरिदिने तर पाएँ मैले ... २. अब मैले पाएको छु उनको शीतल छायाँ त्यहि छायाँ भित्र रहेछ निश्चल चोखो माया (२) क्षमा माथि क्षमा दिने दया माथि दया कत्ति साह्रो गाढा रहेछ येशूको माया धेरै खोजें ...
को. धेरै नै फल ल्यायौ भने, पितको महिमा हुन्छ यसरी नै फल फल्दै जाऊ, तब उनका चेला हुन्छौ । (२) १. जलले सिँचिएको बगैंचाझैं, हुनेछौ पानीको नर्झरझैं (२) अनिकालमा तृप्ति दिँदै, नित्य तिमीलाई लिई हिँडाउनेछन् (२) हड्डी हुन्छन् हराभरा (२) अत्यन्तै फलवान् बन (२) २. नाङ्गा डाँडा र मरुभूमिमा, प्रभुले बहाउँछन् नदीहरू (२) सुख्खा खेत र भञ्ज्याङबाट, बही निस्कनेछन् झरनाहरू (२) हाम्रै महान् प्रभु ख्रीष्टमा (२) अत्यन्तै फलवान् बन (२) ३. उलँदै बहने नदीजस्तो, प्रभुजी आफ्नै शान्ति दिन्छन् (२) आफ्नो धनले तिमीलाई भर्दै, वृद्धकालसम्म नै सम्हाल्नेछन् (२) हाम्रै महान् प्रभु ख्रीष्टमा (२) अत्यन्तै फलवान् बन (२) ४. ती गुङ्गाहरू गाउने भए, लङ्गडा उफ्रँदै कुद्ने भए (२) यसैकारण सारा सन्तगण, प्रशंसा गर्दछन् क्षण प्रतिक्षण (२) कृतज्ञ भई स्तुति गरौं, हल्लेलूयाह गरौं । (२)
को. धेरै नै माथि महिमित देशमा मेरो छ एउटा घर (२) चाँडै नै येशू आउनु भएर पुर्याउनेछन् सरासर (२) १. सानो घरको छानो मनि, थोरै कुरो भए पनि सबैभन्दा सुखी छु म, कारण साथ छन् जयवन्त येशू । यहाँ सधैं बस्ने होइन महिमित देशमा जानुछ सुन्दर शहर सुनको सडक, किनार स्वच्छ चाँदीको छ । (२) २. सम्दै उहाँको स्तुति गाउँदै सन्तहरूसित हिँड्नेछु वीणा वजाउँदै गाउँनेछु म, मुकुट पाई रमाउनेछु । यो हो तेरो चम्किलो घर, भन्छन् मलाई प्रेमी ईश्वर तयार छ यो तेरो लागि, राज गर् यहाँ सधैं नानी । (२)
धेरै प्रेम, धेरै शक्ति, तपाईं बढ़्नोस् जीवनमा (२) आराधना गर्छु मेरो पूरा हृदयले, आराधना गर्छु मेरो पूरा मनले आराधना गर्छु मेरो पूरा बलले, तपाईं मेरो परमेश्वर, तपाईं मेरो ।
धोई-पखाली येशू बनाइदेऊ मलाई तिम्रै पुजारी (२) चरणमा आउँछु तिम्रो प्रेमको गीत गाउन हृदय सब पोखाई (आँसु खुशीको बहाई) (२) गर्न सक्छु र के प्रेमको साटो तिम्रो ? उपासना चढाउँछु (चढाउँछु म बलिदान) (२)